शनिबार, साउन १२, २०८१

सचिन परियार र बिजय पुन को “मुसु मुसु नहास ” गीत सार्बजनिक

कमल सुसान्त के सी र सुनिता बूढा क्षत्रीको   आवाजमा रहेको “मुसु मुसु नहास ” गीत सार्बजनिक भएको छ।

सबिता कार्की ,विजय पुन, पुण्य गौतम, तेजेन्द्र परियार, सचिन परियार, रुलोश्ना लगायतको अभिनयमा रहेको  नयाँ गीत “मुसु मुसु नहास ” सार्वजनिक भएको छ। Kamal Sushant KC को युटुब च्यानल मार्फत सार्बजनिक भएको   छ।

“मुसु मुसु नहस” नामक गीतमा शब्द सबिता कार्कीको रहेको छ भने संगीत कमल सुसान्त के सी को रहेको छ। सोहि गीत मा   धेरै कलाकारहरुलाई देख्न सकिन्छ।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७