शनिबार, साउन १२, २०८१

हराएको श्रीमती खोज्दै दुईजना श्रीमान एकसाथ मिडियामा, बिहेको फोटो देखाएर खोज्दै

यो कस्तो अचम्म दुई जना श्रीमानले नै एउटा श्रीमती खोज्दै मिडियामा आएका छन। उर्लाबारी मोरङ बस्ने सुसान्त तामाङ्ग  संग मङ्सिर १० गते बिबाह गरेकी रिमा आले मगर र राजिब लिम्बु संग मङ्सिर ७ गते बिबाह गरेकी रिमा आले मगर  एकै युवती हुन सुसान्त र राजिब संग २ दिनको अन्तरालमा उनले बिबाह गरेकी हुन।

आफन्ती हेम प्रसाद चेम्जुङ्गले सुसान्त संग बिहे पछि हङकन  जाने भनेर  ६५ लाखमा डिल गरेक  थिए भने बिहेकै दिन उनले २५ लाख बुझाएका थिए। सुसान्त संग बिहे दर्ता गरेर पनि सबै व्यवस्था गरि उनि  हङकन गएकी थिइन। त्यस्तै राजिबलाई पनि आफन्ती पर्ने हेम प्रसाद चेम्जुङ्गलेनै  उक्त युबति संग भेट गराएका  थिए।  राजिबसंग पनि ७० लाख मा डिल  गरि ३० लाख  बुझाएका  थिए। पैसा लगेको  २ दिन सम्म मात्र सम्पर्कमा आएपछि  फरार भएकी हुन। रिमाले आफ्नो गाउमा भएका युबतिलाई पनि ठगेकी थिइन। रिमाले पैसाको  लगेको  कागज बनाउदा लेनदेनको कागज बनाएको रहेछ।

मिडिया  सामु  आफ्नो कुरा भन्दा पनि २/३ दिन पछि मिडियाले भिडियो हटाएछ। हामी किन यस्तो गरेको भन्दा मिडियाले मलाई  धम्कि दियो त्यसैले हटाए भनेको   थियो।  उनिहरु भन्छन  यो युवती जहाँ भए पनि एक पटक हाम्रो सम्पर्कमा आयोस र हाम्रो पैसा फिर्ता गरोस भनि मिडियामा आएका छन। रिमाको घर तनहु र उनको पहिलेनै बिहे गरेको बताएका छन। रिमाले धेरैलाई ठगि बिबाह गर्दै हिनेको र आफ्नो  श्रीमान  भने युके  आर्मी  रहेछन। रिमा तिमीले हाम्रो पैसा कहिले दिने यदि नदिने हो भने हामी मिडिया सामु देखाईदिन्छौ  भन्दा भोलि दिन्छु पर्सि दिन्छु भन्दै हामीलाई झुलाईरहेको छे।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७