शनिबार, साउन १२, २०८१

अन्तत: लक्ष्मी खड्काको गीत रेकर्ड भयो, पहिलो पटक स्टुडियोमा गीत गाउदा हेर्नुहोस् (भिडियो सहित)

धादिङ्ग  जिल्लाको  बसेरी  घर भई हाल  पढाईको शिलशिलामा काठमाडौँ   बस्दै आएकी लक्ष्मी खड्का अहिले सामाजिक संजालमा निकै नै भाइरल  भएकी छिन।  सामाजिक संजाल टिकटकको मध्यमबाट आफ्नो स्वरलाई बाहिर ल्याएको कारण र लक्ष्मी को स्वर निकैनै राम्रो भएको कारणले गर्दा  उनि सबै सामु चिनिएकी हुन। लक्ष्मी अहिले आफ्नो पढाई लाई BBS 3rd मा अध्नयानरत  छिन। उनको स्वर जत्तिको राम्रो छ  पढाई पनि त्यतिकै राम्रो छ।

लक्ष्मी हेर्दा पनि सुन्दरनै छिन। लक्ष्मीले धेरै कार्यक्रममा बिजय हासिल गरि धेरै पुरस्कार पनि पाएकी छिन। लक्ष्मीले आफुले   नै पैसा कमाएपछि गीत रेकर्ड उनको सॊच  छ। मैले एक दिन त अबस्य पनि गीत रेकर्ड गर्छु पनि भनेकी छिन। कसैले अवसर दिएपछि गीत रेकर्ड पनि गर्छु भने लगत्तै गायक ,संगीतकार ,ऋषि खड्का ले लक्ष्मीलाई एक अवसर दिने बताएका छन। पत्रकार भोजराज थापा संग फोनमा कुरा गरि मैले लक्ष्मीलाई गीत गाउनको लागि एक अवसर दिन्छु भने पछि लक्ष्मीको खुशीको सिमा नै छैन। खुशीका  साथै  लक्ष्मीले भोजराज र ऋषिलाई धेरै धेरै धन्यबाद दिएकि छिन। ऋषि खड्काले  लक्ष्मी लाई एक अवसर दिए लगत्तै गीत रेकर्ड  गर्दै छिन।

पुरा भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७