शुक्रबार, चैत्र १६, २०८०

रहेनन् कन्चन आज यो संसार छोडेर सधैको लागि बिदा भए

अन्ततः रहेनन् कन्चन आज यो संसार छोडेर बिदा भए सबै नेपालीलाई रुवाउँदै। दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले केही समय अघि निक्कै चर्चा बटुलेको थियो। कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर जवर्ज*स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले जबर्ज*स्ति सिन्दुर लगाई दिएको बताएकी थिइन। कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचे पछि मात्र घर पुर्याईदिने भने पछी आफुले त्यसो गरेको अनिशाले बताइएकि थिइन ।

कन्चन २ महिना देखि अस्पताल को बेडमा मृत्यु सँग लड्दै थिए। आज जित उसकै भयो,कन्चन हारे। तिम्रो आत्माले शान्ति पाओस् कन्चन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७