शनिबार, साउन १२, २०८१

कन्चनले बिदाई लिए पछि, आमा एक्कासी बेहोस भईन् , हेर्नुहोस् अहिले कन्चनको घर गाउँको अवस्था यस्तो छ

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।र हिजो २०७७/११/२३मा उनले यो संसार छाडेर गए।

कन्चनको मृ’त्यु पछि अनिशाको सि’उदो प’खाल्न पुगे गाउँले, अनिशाको बाबालाई घि’सारेर ल्याए स’डकमा ।गाउँले सबै उर्लिएका छन् कन्चनको न्याय का, चर्काचर्की चलिरहेकै छ। प्रहरी सँग सबै सिसि टिभि फुटेज मागिरहेका छन् परिवार। त्यो दिन के भएको थियो प्रहरी चौकीमा भनेर। आज एउटा छोरोको ज्यान गयो। भोलि कुनको पालो हो भनी गाउँले उर्लिएका छन्।

बिहे गरेर २ दिन पछि घर फर्किएकी अनिशाको सिउँदो पखाली किरिया बस्नु पर्छ भनी सबै गाउँले महिला भनिरहेका छन्। अहिले अनिशा कहाँ छिन् भन्ने ठ्याक्कै थाहा छैन। उनको बुबालाई भने घरबाट घिसार्दै सडकमा ल्याइ, लुगा समेत च्यातिदिएका छन्। अब न्याय कसले पाउलान् त खै, कन्चनकी आमाले आफ्नो आधा प्राण त गुमाइन,खाइ-नखाइ गरी हुर्काएको सन्तान,२१ वर्षको बनाएपछि आज काख रित्तो। अनिशाको मनमा पनि माया त हुँदो हो। हाम्रो नेपाली समाज नै यस्तै छ। अरुको दबाब मै चलिरहेका हुन्छौँ हामी,यदि उनीहरू स्वतन्त्र हुँदा हुन् त आज यो दिन देख्न पर्ने थिएन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७