शुक्रबार, चैत्र १६, २०८०

२४ घन्टा बित्दा पनि कन्चनको घर पुगेन्न जनप्रतिनिधि ! न्याय नमिले जुत्ताको मालालगाएर गाउँ घुमाउने

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।र हिजो २०७७/११/२३मा उनले यो संसार छाडेर गए।

कन्चनको मृ’त्यु पछि अनिशाको सि’उदो प’खाल्न पुगे गाउँले, अनिशाको बाबालाई घि’सारेर ल्याए स’डकमा ।गाउँले सबै उर्लिएका छन् कन्चनको न्याय का, चर्काचर्की चलिरहेकै छ। प्रहरी सँग सबै सिसि टिभि फुटेज मागिरहेका छन् परिवार। त्यो दिन के भएको थियो प्रहरी चौकीमा भनेर। आज एउटा छोरोको ज्यान गयो। भोलि कुनको पालो हो भनी गाउँले उर्लिएका छन्।

बिहे गरेर २ दिन पछि घर फर्किएकी अनिशाको सिउँदो पखाली किरिया बस्नु पर्छ भनी सबै गाउँले महिला भनिरहेका छन्। अहिले अनिशा कहाँ छिन् भन्ने ठ्याक्कै थाहा छैन। उनको बुबालाई भने घरबाट घिसार्दै सडकमा ल्याइ, लुगा समेत च्यातिदिएका छन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७