आइतवार, अशोज ७, २०८०

दुबै हात नभएका अर्घाखाँचीका राजु परियारको मृत्यु , गाउलेले लगाए आमाले मारेको आरोप

दुवै हात नभएका अर्घाखाचीका ४ बर्षका राजु परिवारको निधन भएको छ। पहिलो सन्तानको रुपमा राजुले जन्म लिएका थिए। राजुको जन्मनै दुइ हात नभएको भयो। उनको दुवै हात नभएको खबर मिडियामा पुगेपछि केहि सहयोग लगी मोहन बस्नेत पुगेको थिए ।  केहि समय पछि पनि  केहि सहयोग लगी  काठमाडौँ उपचार गर्ने भनेर लिन जादा राजुको निधनले दुखि बनायो।

जस्तो भए पनि आफ्नो सन्तान हो माया त लागि  हाल्छ ,गाउलेले तैले मारिस भनेर मलाई आरोप लगाएका छन। मैले आफ्नो सन्तानलाई कसरि मार्न सक्छु  भन्दै राजुको आमा धेरै रुन्छिन। साझ मैले तेल तताएर,मालिस गरेर राम्रो संग सुताएको  छोरा बिहान उठ्दा निधन भएको छ मैले कसरि मार्न सक्छु।

भिडियो हेर्नुहोस

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७