शुक्रबार, चैत्र १६, २०८०

घरबाट उठ्यो कन्चनको शरिर, बिवाद नै बिवादको बिच भयो यस्तो निर्णय (भिडियो सहित)

चितवनका कन्चन तिमिल्सिना को निधन भएको २ दिन बितिसक्दा पनि अनिषा नआएपछि अब कन्चनको दाहसस्कार गर्ने भएका छन। कन्चनको निधन भएको ४ दिन पछि उनको ला स उठेको हो।  आज सम्म कन्चनको न्यायको लागि सम्पूर्ण गाउले मिडियाहरु समाबेस भएका थिए भने कन्चन को परिवारले १ लाख मा कन्चनको ला स  उठाउने निर्णय गरेको हुनाले अहिले गाउले हरु आक्रोशित भएका छन। आज सम्म हामीहरु साथ दियौ  तर उनीहरु भने १ लाख मा बिके। के १ लाख मा कन्चन आउछन , अब देखि कहिलै हाम्रो साथ पाउने छैनौ भन्दै गाउलेहरुले कन्चनको परिवार लाई गाली गरेका छन।

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु.वा.ए.को छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’किएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’,त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।र हिजो २०७७/११/२३मा उनले यो संसार छाडेर गए।

कन्चनको मृ’त्यु पछि अनिशाको सि’उदो प’खाल्न पुगे गाउँले, अनिशाको बाबालाई घि’सारेर ल्याए स’डकमा ।गाउँले सबै उर्लिएका छन् कन्चनको न्याय का, चर्काचर्की चलिरहेकै छ। प्रहरी सँग सबै सिसि टिभि फुटेज मागिरहेका छन् परिवार। त्यो दिन के भएको थियो प्रहरी चौकीमा भनेर। आज एउटा छोरोको ज्यान गयो। भोलि कुनको पालो हो भनी गाउँले उर्लिएका छन्।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७