बिहिबार, मंसिर २२, २०७९

लक्ष्मी खड्का को आवाजमा रहेको “ए निर जाले “गीत  सार्बजनिक

पछिल्लो समयमा निकैनै चर्चित लक्ष्मी खड्का को आवाजमा रहेको “ए निर जाले “गीत  सार्बजनिक भएको छ।

Red Apple Media युटुब च्यानल मार्फत रिलिज भएको गीत “ए निर जाले “गीतमा ऋषि खड्काको समेत आवाज रहेको छ।  ऋषि खड्काको प्रस्तुति मा रहेको यस गीतमा  शिब पौडेल को शब्द रहेको छ भने ऋषि खड्काको संगीत रहेको छ।
सोहि गीतमा   कलाकारहरु सरिका के सी , पुरुस्वतम पौडेल , युबराज खनाल ,अस्मिता गदैली को अभिनय देख्न सकिन्छ।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७