शनिबार, साउन १२, २०८१

श्रीमान बिदेशबाट नेपाल आउने बितिक्कै, श्रीमती गायब, आमाको फोटो देखाउदै हिड्छन् यि छोरीहरू (भिडियो सहित)

दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फरार भएकी छिन्  श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए। श्रीमती र छोरि हरुलाई खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु   साना भएको र श्रीमान  बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन।

छोरि हरुको वास्ता पनि नगर्ने विदेश भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा गर्ने अरु बेला रिसाउने ,कराउने गर्न थालिन। रातभरि केटा हरु संग कुरा गर्ने र दिन भरि घरमा ल्याउने गर्न थालिन। छोरीहरुले आमा को हो यो भनि सोध्दा मेरो ठुलो आमाको छोरा हो भन्थिन। छोरिहरुको लागि विदेश मा खाईनखाई कमाएको पैसा केशरीले स्कुल फिस पनि नबुजाउने  रहेछिन।  छोरि हरुलाई तिमिहरु सुत भनि आफु रातभर केटा संग कुरा गरेको छोरिहरु भन्छन।   मेघराज भने कहिले   परिवार संग भेटेर  संगै बस्न पाइन्छ होला भनि धेरै  खुसि  भएर घर आएका थिए। घर आएपछि उनले बुढीको माया पाएनन। सधै झगडा हुन थाल्यो , संगै सुत्दा पनि हात फालिदिने  श्रीमती को जस्तो व्यवहार देखाइनन।

दिन स्कुल जान ढिला भयो भन्दै छोरिहरुलाई अटोमा लगेकी थिइन्। तपाई का जाने हो भन्दा म अस्पताल जाने हो भनेकी थिइन् , साझ  छोरि  हरु  आउदा सम्म नआए पछि   उनीहरु  भएका थिए। श्रीमान विदेश  आएको  ३/४ दिनमा श्रीमती सम्पर्क नआएपछि मेघ राज  मिडियामा आएका हुन्। मैले मेरो श्रीमती माथि  धेरै नै विश्वास  गरे तर उसले मेरो सोझो पनको फाइदा उठाई ,मेरा छोरि हरुको बिचल्लीका साथै मैले  कमाएको पैसाको  पनि हिनामिना गराई।  बिचार यी छोरीहरु आमाको फोटो छोपी गाउभरी खोज्दै हिड्छन।

भिडियो हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७