आइतवार, अशोज ७, २०८०

आमा छोरा नै मर्न बाध्य भए , १५ वर्षमा बिहे गरेका श्रीमान हराएपछि हेर्नुहोस्

काठमाडौँ सितापाईला बस्ने दिलमाया तामांग अहिले श्रीमानको खोजि गर्दै मिडिया मा आएकी छिन्। १५ बर्षको उमेर मा बिबाह गरेकी दिलमाया को कोखबाट छोराको जन्म भएको छ। छोरालाई राम्रो शिक्षा दिनकोलाई उदयपुरका यस परिवार काठमाडौँमा कोठा भाडा लिएर बस्ने गर्थे। २७ बर्ष कि दिलमायाका श्रीमान मिस्त्री काम गर्थे , मिस्त्री काम गरेरै आफ्ना परिवार पालेका थिए। सधै काममा समय मै जाने घर समयमै आउने गर्ने पदम बहादुर ६ दिन देखि एकाएक सम्पर्क बिहिन भए।

श्रीमती दिलमाया का अनुसार पदम निस्किने दिन ठेकदारले काम छैन ज्यामी आउदैन आज छुट्टि गर भनि साझ फोनमा कुरा गरेको सुनेकी थिए। बिहान मैले पानि भर्न थाले , मैले पानि लगेर जानु भन्दा म बाहिर गएर चुरोट खाएर आउछु भनेर गएको मान्छे फर्केर आउनुभएन। १० / ११ बजे आएका थिए रे तर मैले भेटेन , कोठामा आएर एकछिन सुतेर काम खोज्न जान्छु भनरे निस्केका पदम कोठामा फर्केनन। छोरा संग २ बसे भेट भएका पदम श्रीमतीसंग बिहान ६ बजेपछि भेटेका थिएनन।

दिलमाया दाईको छोरालाई हस्पिटल लगेर गएकी थिइन् , घरमा झगडा कहिले हुने थिएन , मनमुटाब पनि कहिने हुने थिएन। कोहि केटि संग लागेको पनि कहिले थाहा पाएको थिएन। एक्कासी कहा जानु भयो सम्पर्कमा पनि आएका छैनन्। जाड रक्सि कहिले नखाने , कसैको घरमा नजाने मान्छे आफन्ती सबैको मा सम्पर्क गरे कहिँ बाट केहि खबर आएन। फोटो देखाउदै खोजे कहिँ भेटिन। छोरा सानो छ अब यस्तो महंगी ठाउमा हामी कसरि बस्ने।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७