शुक्रबार, बैशाख ७, २०८१

दुवै हात नभएको सुरेशकी महान श्रीमतीलाई एक्कासी के भयो ? रुदै सुरेशले फोन गरेपछि भोजराज पुगे हेर्नुस्

माइतीले पटक पटक श्रीमानलाई छोड भने भनेपनि  पहिलो श्रीमान माया भनि माइतीको कुरा नसुनी एलिना सुरेशको साथमा बसिरहिन। आफ्नो साश रहदा सम्म श्रीमान सुरेशलाई साथ दिने बाचा गरेकी एलिना र सुरेशलाई अहिले धेरै व्यक्तिहरुले भेटेरै सहयोग गरेका छन्। भेटेरै गरेको सहयोग रकम एक लाख भएको रहेछ। दिनेश श्रेष्ठ टोखा १० गणेशथान बाट रु ५००० , ओम बहादुर रिलामी हाल कतार २००० ,रस्मि लामा हाल जापान ५००५ सहयोग भोजराज थापा को माध्यमबाट उठेको छ। उठेको सहयोग रकमबाट कसको उपचार गरे श्रीमान श्रीमती नै बिरामी भएका छन्।

बाके समसेरगंज  स्थित एक प्रे’म जोडी अहिले काम को खो’जि मा काठमाडौँ सम्म आएका छन्। प्रे’म बि’बाह गरेका सुरेश र एलिना ले ३ बर्ष को प्रेम बाट बिबाह गरेका हुन्। बिबाह पछि संगै म’र्ने संगै बा’च्ने भनि क’सम खाएर बिबाह गरेका यो जोडी अहिले काठमाडौँ सम्म आएका छन्। काम को सि’लसिला मा लम्जुङ्ग गएका सुरेश ले मि’स्त्री काम गर्ने क्र’म मा क’रेन्ट लागेर सुरेश ले अहिले दु’वै हा’त गु’मा’एका छन्।

दुवै हात गु’माए संगै सुरेश ले केहि काम गर्न न’सक्ने अ’वस्था मा पुगे , उनि घर फ’र्किए। घरमा अब सबैको हे’ला हुन्छु भनेर नि’रास भएका सुरेश लाई श्रीमती एलिना ले साथ् दीईन। श्रीमान जस्तो अ’वस्था मा भए पनि मैले साथ् दिनु पर्छ, प्रे’म बिबाह गरे पछि साथ् छोड्नु हुदैन भनेर एलिना ले अहिले सम्म साथ् दिएकि छिन्। गाउ घर मा मेला पात गरेर भए भनी श्रीमती ले सुरेश लाई खुशी दिएकि छिन्।

मायाको चि’नो को रुप मा एक छोरि को ज’न्म भएको थियो , छोरि को पनि उ’पचार गर्न नसकेर १ महिना मै मृ’त्यु भयो।  स’हयोग गर्ने कोहि नभए पछि उनीहरु कामको लागि काठमाडौँ आएका छन्। माइती ले सधै सुरेश लाई छोड , त्यो बाट केहि सुख हुदैन , भनि सधै बोलाउछन्। मैले सुरेश लाई धेरै माया गर्छु त्यसैले  छु’टाउछन् भनि हामी यहाँ सम्म आएका छौ। तर यहाँ काम पाउन धेरै गा’र्हो हुदो रहेछ।

यो जोडी को बि’जोग भए पछि अहिले को लागि भोजराज थापा ले २५०० सहयोग गरेका छन्। मलाई जसले जे भने पनि मैले श्रीमान लाई छो’ड्ने छैन। मैले आफै मन पराएर बिहे गरेको हो , म श्रीमान भन्दा ४ बर्ष ले जेठी छु , त्यसैले मैले उहाको सबै पि’डा बुज्ने गर्छु। म पनि पेट सम्बन्धि बि’रा’मी छु। पाए काम गर्छु संगै बस्छौ। सुरेश भन्छन मलाई मेरो श्रीमती ले धेरै माया गर्छे। मैले पनि उसलाई धेरै माया गर्छु , मैले सकेको काम मा पनि सहयोग गर्छु।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७