शनिबार, साउन १२, २०८१

कन्चन म’रेपछि हाम्रो बि’चल्ली भयो” झ्याल ढोका नभएको घरमा हुर्के’का छोरीहरु यसरी सुत्छन्

चितवन कालिका नगरपालिका ६ गुराहूचौर   का कन्चन तिमिल्सिना को मृ’ त्यु भए पछि त्यहाँ रहेको एक परिवार को बि’च’ल्ली भएको छ।  घरमा बुबा अ’पा’ङ्ग भएको कारण राम्रो संग पढ्न नपाएका दुइ छोरि ले के काम नै पाउथे होलान र। सामान्य परिवार मा जन्मेका यी दिदि बहिनि लाई बास बस्न त परे जा’वोस खान  को लागि पनि  धेरै गा’र्हो भएको छ। बुबा अ’पां’ग भएको कारण घरमा कोहि काम गर्ने व्यक्ति नहुदा अहिले यो परिवार धेरै नै स’म’स्या मा परेका छन्।

घर को अवस्था हेर्दा पनि धेरै मन रुन्छ , एक कोठा को घर त्यस मा पनि झ्याल धोका केहि नभएको। झु’पडी घर जुन अवस्था मा पनि बाहिरको मान्छे भित्र पस्न सक्ने घर छ। घर भित्र को एक कोठा मा तिन जना बस्नु हुन्छ , एउटा खाट छ , त्यो खाट मा  बुबा  बुबा सुत्नु हुन्छ भने चि’सो भु’ई मा छोरि हरु सुत्छन।  श्रीमान जहिले सम्म बलियो कमाउने हुदा सम्म श्रीमती संगै बासिन भने श्रीमान अ’श’क्त भएपछि श्रीमती पनि पॊइल गईन।

आमा पोइल गए पछि बुबाले केहि गर्न नसके पछि छोरि हरुलाई धेरै दु’ ख भयो। दाई मानेका कन्चन ले खाद्यान्न सके पछि ल्याईदिने दिदि बहिनि लाई पढाई दिने गर्थे अब कसले पढाउछ हामीलाई भनेर दिदि बहिनि रॊ’ए। घर मा खाने कुरा केहि छैन , कसरि हामी तिन जना पालिने , काम पनि केहि पाउदैन भन्दै यो परिवारले पि’डा सुनाएका छन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७