शुक्रबार, मंसिर ९, २०७९

सचिनलाई खो’ज्दै काठमाडौँ आइन् जन्म दिने आमा, तेजेन्द्र सँगको प्रे’म र बिहे बारे यस्तो भनिन्

पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

सचिनलाई भेट्न सचिन को आमा काठमाडौँ आएकी  छिन्। आफ्ना छोरा छोरि श्रीमान ले लगेपछि उनि ए’क्लै भए पछि उनि छोरा छोरि भे’ट्न काठमाडौँ आएकि  हुन्।  आमा लाई भेट्न पाउदा सचिन पनि खु’शी भएका छन्।  सचिन संग बस्न नपाए पनि एक पटक भेटेरै भए पनि आउछु भनेर काठमाडौँ आएकी हुन्। सचिन  ले भने म आमा लाई भे’ट्छु तर बुबा संग बस्छु भनेका छन्।

छोरा छोरि संगै छुट्टै बसेकी सचिनकी आमा बाट एकाएक छोराछोरि खो’सिए। सचिन का बुबा आमा छु’टिनु को कारण भने कपडा सिलाउने तेजेन्द्र लाई श्रीमती ले बुर्तिबाङ्ग नजानु भनेपछि उनि आफ्नै खुसिले गएर अर्को बि’बाह गरे। घरमा भएकी श्रीमती लाई ख’बर नगरी अर्को बिहे गरेपछि तेजेन्द्र बुर्तिबाङ्ग नै बसे। केहि काम ले गएका होलान भनि दिन हुदै महिना बि’तेपछि पहिलो श्रीमती ले छोरा छोरि आ’त्तिएका छन् घर आउनु भनेर फोन गर्दा अर्को बिहे गरेको भन्ने ख’बर पाए।

फोन मा पैसा पठाउन भन्दा आज भोलि भन्दै ठ’ग्ने  गरे , पछि उनि घर आएपछि मेरो छोरा छोरि मैले लैजान्छु। मेरी कान्छी बुढी ले छोरा छोरि पाल्छे  त नि’स्केर जा म तलाई स्वा’र्दिन भनेका थिए। मैले अरुको काम गरेर एक छा’क खाएको छु , मैले अहिले सम्म बिबाह गरेको छैन , मलाई मेरो छोरा छोरि हेर्न भेट्न सारै मन छ मेरो हात मा मोबाईल पनि छैन। मलाई त चाहिदैन मेरि कान्छी बुढीले स्वा’हार गर्छे भनेर लगेका थिए , तर पढाउन पनि सकेका थिएनन।

मेरो छोरा लाई टी भी मा देख्दा धेरै रु’न्छु।, भे’ट्न मन छ कसरि भेट्ने , मेरो छोराले म मेरी आमा संग बस्छु भनेपछि मैले उसलाई लिन्छु। आफुले ज’न्म दिएको छोरा ले नै म चि’न्दैन भन्यो भने म एक पटक भे’ट्न चा’हन्छु। यदि छोरा छोरि कै लागि भए पनि मलाई राख्छु भनेपछि म बस्छु। अब छोरा सानो छ उसलाई जे सि’कायो तेही भन्छ , मेरो आमा यहि नया हो भनेर सिकाएपछि छोरा त्यहि भन्छ।

तेरो छोरा अ’पां’ग छ तै राख भनेर छो’डेर गएका बुबा ले ठुलो भए पछि लगे , अहिले उसले कमाएको छ त्यसैले सबै कुरा झु’ट बोलेर मलाई २ महिना मै छो’डेर पो’इल गई भनेर झु’ट बोलेका छन्।  काठमाडौँ छ रे कहाँ हो मलाई थाहा नै छैन।

© 2022 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७