शुक्रबार, चैत्र १६, २०८०

अन्तत : सचिन र जन्म दिने आमाको भयो भेट, अंगालो हाल्दै रोए सबै जना

चर्चित बाल गायक सचिन परियारको उनकी आमालाई भे’ट्ने धो’का पुरा भएको छ । हिँजो बाग्लुङबाट काठमाण्डौ गएकी उनले हिँजो नै सचिनलाई भेटन खोजेकी थिईन् । मिडियाकर्मीहरुको सहयोगमा उनलाई काठमाण्डौ पुर्याईएको छ । आफ्नै ज’न्मदिएको छोराको माया किन नहुँदोहो । कति वर्ष देखि पी’डा लुकाएर बसेकी उनकी आमाले सचिनलाई पहिलो पल्ट भेट्दा मन था’म्न सकिनन् डाँ”को छो’रेर रो’ईन् । एकछिन त्यहाँ रहेका सम्पूणर् मानिसहरु चु’पचा’प रहे । कतिका आँ’खा र’सा’ए । कतिले मन था”म्न सकेनन् ।

यता सचिन परियार पनि आमालाई भे’ट्दा म’न स”म्हा’ल्न सकेनन् । उनले विभिन्न भिडियोमा आमालाई भेट्ने मन रहेको बताएका थिए । उनले आमा छोराको लामो समयपछि भे’ट भएको र त्यो दृ”ष्य देख्दा कतिपयले तेजेन्द्रले ग’ल’त काम गरेको समेत बताए । यता आँ’सु नै था”म्न नसकेपछि सचिनले भने आमालाई एउटा गीत गाएर फ’का’एका छन् । मेरी आमालाई भेटेपछि आ’ईल’भयू भन्न मन लाग्छ भन्ने गीत गाएर फ’का’एका थिए । त्यस्तै उनले आफुसगं भएको पैसा आमालाई दिएर फ’का’एका छन् ।

पछिल्लो समय मा सा’माजिक सं’जाल मा निकै नै च’र्चा कमाएका सचिन परिवार को आमा पहिलो पटक मिडिया मा आएकी छिन्। सचिन को बुबा ले घरमा एउटी श्रीमती हुदाहुदै अर्को ल्या’एका हुन् भनि संचिन कि आमाले भनेकी छिन्। अहिले भने आफ्नो छोरा सचिन लाई खो’ज्दै सचिन को आमा मि’डिया सामु आएकी छिन्। सचिन आमाको का’ख बाट अ’लग भएको ७/८ महिना भएको रहेछ।

सचिनलाई भेट्न सचिन को आमा काठमाडौँ आएकी छिन्। आफ्ना छोरा छोरि श्रीमान ले लगेपछि उनि ए’क्लै भए पछि उनि छोरा छोरि भे’ट्न काठमाडौँ आएकि हुन्। आमा लाई भेट्न पाउदा सचिन पनि खु’शी भएका छन्। सचिन संग बस्न नपाए पनि एक पटक भेटेरै भए पनि आउछु भनेर काठमाडौँ आएकी हुन्। सचिन ले भने म आमा लाई भे’ट्छु तर बुबा संग बस्छु भनेका छन्।

छोरा छोरि संगै छुट्टै बसेकी सचिनकी आमा बाट एकाएक छोराछोरि खो’सिए। सचिन का बुबा आमा छु’टिनु को कारण भने कपडा सिलाउने तेजेन्द्र लाई श्रीमती ले बुर्तिबाङ्ग नजानु भनेपछि उनि आफ्नै खुसिले गएर अर्को बि’बाह गरे। घरमा भएकी श्रीमती लाई ख’बर नगरी अर्को बिहे गरेपछि तेजेन्द्र बुर्तिबाङ्ग नै बसे। केहि काम ले गएका होलान भनि दिन हुदै महिना बि’तेपछि पहिलो श्रीमती ले छोरा छोरि आ’त्तिएका छन् घर आउनु भनेर फोन गर्दा अर्को बिहे गरेको भन्ने ख’बर पाए।

फोन मा पैसा पठाउन भन्दा आज भोलि भन्दै ठ’ग्ने गरे , पछि उनि घर आएपछि मेरो छोरा छोरि मैले लैजान्छु। मेरी कान्छी बुढी ले छोरा छोरि पाल्छे त नि’स्केर जा म तलाई स्वा’र्दिन भनेका थिए। मैले अरुको काम गरेर एक छा’क खाएको छु , मैले अहिले सम्म बिबाह गरेको छैन , मलाई मेरो छोरा छोरि हेर्न भेट्न सारै मन छ मेरो हात मा मोबाईल पनि छैन। मलाई त चाहिदैन मेरि कान्छी बुढीले स्वा’हार गर्छे भनेर लगेका थिए , तर पढाउन पनि सकेका थिएनन।

मेरो छोरा लाई टी भी मा देख्दा धेरै रु’न्छु।, भे’ट्न मन छ कसरि भेट्ने , मेरो छोराले म मेरी आमा संग बस्छु भनेपछि मैले उसलाई लिन्छु। आफुले ज’न्म दिएको छोरा ले नै म चि’न्दैन भन्यो भने म एक पटक भे’ट्न चा’हन्छु। यदि छोरा छोरि कै लागि भए पनि मलाई राख्छु भनेपछि म बस्छु। अब छोरा सानो छ उसलाई जे सि’कायो तेही भन्छ , मेरो आमा यहि नया हो भनेर सिकाएपछि छोरा त्यहि भन्छ।

तेरो छोरा अ’पां’ग छ तै राख भनेर छो’डेर गएका बुबा ले ठुलो भए पछि लगे , अहिले उसले कमाएको छ त्यसैले सबै कुरा झु’ट बोलेर मलाई २ महिना मै छो’डेर पो’इल गई भनेर झु’ट बोलेका छन्। काठमाडौँ छ रे कहाँ हो मलाई थाहा नै छैन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७