शनिबार, साउन १२, २०८१

दाङमा कार भित्र ३ बालक मृ’त भेटिए , घ’टना रहस्यमय बन्दै

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजारमा पार्किङ गरि राखिएको कारमा तीनजना बच्चा मृ’त्यु भएको घ’टनालाई अनुसन्धान गर्नकालागि नेपालगञ्जबाट कुकुर ल्याउने तयारी थालिएको छ । ईलाका प्र’हरी कार्यालय तुलसीपुर स्रोतका अनुसार घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउनकालागि कुकुर ल्याउने तयारी गरिएको हो । बच्चाको ह’त्या भएको हुन सक्ने प्र’हरीको ठम्म्याई रहेको छ । तुलसीपुरमा मृ’त्यु भएका बच्चाहरुमध्ये एकजना ९/१० बर्ष जस्तो छ, भने अन्य दुईजना ७/८ बर्ष जस्तो देखिन्छ ।

उनीहरुको पहिचान खुली सकेको छ । पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको Rj 01 cc 0885 दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्याउली बजारमा पार्किङ गरि राखिएको कारमा तीनजना बच्चा मृ’त्यु भएको घ’टनालाई अनुसन्धान गर्नकालागि नेपालगञ्जबाट कुकुर ल्याउने तयारी थालिएको छ । Rj 01 cc 0885 नम्बरको कारमा बच्चा मृ’त फेला परेका हुन् । उनीहरुलाई शनिबार साँझ गाडी भित्र मृत अबस्थामा रहेको फे’ला पारिएको हो।

स्थिनियका अनुसार त्यो गाडी महिनौ पछि त्यो ठाउमा राखिएको थियो। आफ्नो काम गर्दै गर्दा गाडी बाट नराम्रो बास्ना आएको हुनाले भित्र हेर्दा मान्छे देखेपछि प्रहरी खबर गरेका थिए। ७/८ बर्ष का बच्चाहरु हराएको खबर पनि प्रहरीमा उजुरी थियो तर बच्चा हरु कहिँ भेटिएका थिएनन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७