बिहिबार, चैत्र १५, २०८०

एकै ठाउँमा झु’ण्डिए श्रीमान र श्रीमती , यी ना’बालक छोराहरुको बि’चल्ली, सहयोग लिएर पुगे भोजराज थापा

दाङ देउखुरी बनगाउ स्थित एक परिवारमा आमाले आ’त्मह’त्या गरेको १३ दिनमा बुबाले पनि आ’त्मह’त्या गरेका छन्। १४ बर्ष प्रेमगरि  बिबाह गरेरका यस जोडीले संगै बाच्ने संगै मर्ने कसम खाएका यस जोडीले अहिले आफ्ना दुई सन्तानलाई एक्लै बनाएर सधै को लागि अ’स्ताएका छन्। बुबा आमाको साथमा बसेका यी साना बाबुहरुले आफ्नो उज्वोल भबिस्य देखेका थिए।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

बुबा आमा को साथमा बसेका यी साना बाबुहरुले आफु ठुलो भएपछि देशको रक्षा गर्ने सपना बुनेका थिए तर अब त्यो सपना कहिले पनि पुरा हुन् सकेन। घरमा आफुलाई हेरचाह गर्ने मान्छे कोहि छैनन्। घरमा खानेकुरा केहि छैन। बाहिर काम गर्न जाने जस्ता पनि छैनन्। यो खाने , लगाउने बुबाआमाको माया पाउने उमेरमा बुबाआमाले नै सधैको लागि छोडेर गए। हामीले बुबा आमा नभएपछि कहिले मिठो खाना खान पाएका छैनौ। बुबा आमाको धेरै याद आउछ। पढ्न मन छ अब कसले पढाउने हामीलाई। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

छोराहरु भन्छन , म टी भी हेरिरहेको थिए , आमाले भाडा माझेर आउनु भयो त्यसपछि झु’ण्डिनु भयो म ठुलोमम्मी लाई बोलाउन गए आउदा सा’स गएको थियो। बुबालाई पनि मैले नै देखेको थिए। म फुपूको घर सुत्न गएको थिए। बिहानै घर सफा गर्न भनेर आए आउदा बुबा झु’न्डिएको अवस्थामा देखे। पढाईमा धेरैनै राम्रा यी दाजुभाईले अहिले पढ्न पनि पाएका छैनन्। दाईले भन्छन मैले पढ्न नपाए पनि मेरो भाईलाई मैले जसरि भए पनि पढाउछु। यस परिवारको यस्तो अवस्था देखेपछि पत्रकार भोजराज थापाले केहि खाद्ध्यान्न सहयोग गर्नु भएको छ भने सहयोगको अपिल पनि गर्नुभएको छ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७