शनिबार, साउन १२, २०८१

२८ वर्षे पुरुषले ४५ वर्षे बिधुवा महिला सँग यौन सम्बन्ध राख्दा बस्यो पेटमा ६ महिनाको गर्भ

दाङमा हेर्नुहोस , श्रीमान बितेको ५ बर्ष भैसकेपछि एक ४५ बर्षकि महिलाको पेटमा ६ महिना देखि बच्चा हुर्कीरहेको छ। उक्त महिलाको अनुसार म दिन भरि काम गर्न जान्थे राति थकाई लागेर होला म निदाएछु। म निदाएको मौका छोपी उक्त १८ बर्षको केटा राति १२ आएर मलाई यस्तो गर्यो। म बे’होसमा थिए पछि काम बि’गारीसके पछि मेरो होस् आएर मैले उसलाई चिने।

मलाई गाउका सबै मानिसहरुले नराम्रो मानेका छन। श्रीमान नभएपनि तिन छोरि छन तिनिहरुको मुख हेरेर भए पनि बस्नु पर्ने किन यस्तो गरेको भनेका छन। यस्तो सम्बन्ध हाम्रो सहमतिमा भएको होइन उसले मलाई जबरजस्ती गरेको हो त्यसैले मलाई न्यायको लागि ५ लाख चाहियो भनेकी छिन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७