शनिबार, साउन १२, २०८१

बिजय शाहीको काठमाडौँमा यति ठुलो घर, अब झुट बोले आ’त्मह’त्या गर्ने कसम

पछिल्लो समय “मोमेरी किङ्ग” भनेर चिनिएका विजय शाही अहिले मिडियामा आएका छन्। दुर्गम गाउमा जन्मेका विजय शाहीको प्रतिभा देखेर धेरै मानिसहरु अचम्म परेका थिए। उनको यो शक्ति देखेर धेरै मानिसहरुले विभिन्न प्रतिक्रिया दिएका थिए। धेरै मिडियाहरुमा विजय शाहीले आफ्नो प्रतिभा देखाएपछि उनि बिबादमा पनि परेका थिए। विजय शाही फेक हो , यसले सबै हेरेर भन्छ , नहेरिकन कसले भन्न सक्छ यसरि भनेर धेरै मानिसहरुले उनलाई गालि गरेका थिए।

बिबादपछि उनि आफ्नो प्रतिभालाई मिडियामा नदेखाउन भनि आफ्नो काम गरि रहेका थिए। अहिले भने काठमाडौँमा अफिस खोलि मानिसहरुलाई आफ्नो प्रतिभा सिकाएका छन्। विजय संग उक्त प्रतिभा सिक्नको लागि धेरै मानिसहरु जाने गर्दछन्। उनले अहिले सम्म धेरै बिद्यार्थीहरु लाई उक्त पढ्ने तरिका सिकाएका छन्। उनलाई जसले जे भनेपनि आफ्नो बाटो कहिले नछोड्ने बताउछन्।

पछिल्लो समय “मेमोरी किङ्ग ”  भनेर चर्चामा आएका विजय शाही  अहिले खासै मिडियामा देखिएका थिएनन। एक्कासी उनले काठमाडौँमा घर भएको फोटो सामाजिक संजालमा राखेको फोटो एकाएक भाइरल भयो। विजय शाही भन्छन ,मेरो क्षेमताको उच्च मुल्याकन गर्दै मनोज श्रेष्ठ सरले मेरो लागि घर उपलब्ध गराउनु भएको छ। मैले आफ्नो प्रतिभा देखाउदा कहिले पनि चिट चोरेको छैन। मलाई एक पटक पढ्न दिनुपर्छ मलाई सबै आउछ।

मलाई जो जसले चिट चोरेको भन्नुहुन्छ , मलाई जसले विजय शाही फेक हो भन्नु हुन्छ उहाहरुले मलाई सबै प्रमाण दिनु पर्छ। मैले मेरो सुत्रको अनुसार लेखेको सबै दिमागमा राख्न सक्छु। यदि मेरो यो सबै झुट भयो भने म आफै मर्न तयार छु। केहि कुरा नबुझी , नसुनी मलाई त्यसै गालि गर्ने काम नगर्नुहोला।  युटुबमा मेरो  नहुने कुरा बनाइ हाइलाइट बनाएर मलाई धेरैले नराम्रो बनाउनु भयो , युटुबकै भिडियो कै आधारमा सबैले बिस्वास गर्नु भयो त्यो होइन। बाकि कुराकानी यस भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७