शनिबार, साउन १२, २०८१

अक्सिजन सिलिन्डर चोरेको आरोप लागेपछि गंगा थारुले रुदै भनिन्- जनताको ज्यान बचाउन चोर हुन पनि तयार छु

प्रतितिधि सभाकी सांसद गंगा चौधरीले देउखुरीस्थित दुई वटा अस्पतालका लागि स्वास्थ्य सामग्रीहरू पठाएकी छिन् । सांसद चौधरीले शनिबार पाँच थान सिलिण्डरसहितका स्वास्थ्य सामग्रीहरू पठाकी हुन् । स्वास्थ्य विभागले दुई सय थान गाउन, सर्जिकल मास्क २ हजार, पञ्जा १ सय, सेनिटाइजर २० लिटर, गम्बुट १२, फेससिल्ड १ सय पिस दिएको चौधरीले बताएकी छिन्। ती स्वास्थ्य सामग्रीहरू लमही र सिसहनियाँ अस्पताललाई प्रदान गरिनेछ । सांसद चौधरीले सरकारसँग माग गरेर स्वास्थ्य सामग्री पठाएको बताएकी छिन् ।

अस्ती दाङमा कोरोना जोखिम निकै बढेको छ, अक्सिजनको अभाबमा दिनहुँ दाङमा मर्नेहरुको संख्या बढ्दो छ। यो समस्या बिग्राल हुदै गएपछि दाङकि नेत्री माननीय गंगा थारुले बल्ल तल्ल केहि सिलिन्डर त भेटाइन् तर ति सिलिन्डरहरु कसरी दाङ पठाउने भन्ने कुराले उनलाई सतायो तर ‘त आठ मा पुर्याउछु भने झैँ सिलिन्डर पुर्याउनको लागि गाडीको व्यवस्थापनि भयो गाडी आज जाने पक्का पक्कि थियो तर गाडी नै बिग्रियो र झन् समस्या पर्यो गंगालाई।

उनले भोलि सिलिन्डर जसरी पनि दाङ पुर्याउने अठोट लिईन् र दाङ बासीलाई समेत जानकारी गराइन् तपाई ढुक्क हुनुस् म भोलि सिलिन्डर जस्सरी नि दाङ पुर्याउछु। हिजो बैशाख ३१ गते मात्र दाङमा कोरोनाको कारण अक्सिजनको अभाबमा ६ जना व्यक्तिले ज्यान गुमाएका थिए।

एकै दिन ६ जनाको निधन भएपछि गंगा चौधरी रात भरि सुत्न सकिनन् , उनले आफु माननीय भएर जनताको लागि केहि गर्न नसकेकोमा आत्मा गलानी महसुस गरिन्।उता मेरा जनता मर्दैछन् म यताबाट एउटा पनि अक्सिजन सिलिन्डर पठाउन सकेको छैन भन्दै उनि रुन थालिन्। र अर्को दिन बिहानै खान नखाई सिलिन्डर जुटाउन लागिपरिन् र बल्लतल्ल उनले चार ओटा सिलिन्डर भेटाईन् , त्यहि सिलिन्डर उनको घरमा थियो।

केहि व्यक्तिहरुले एक घरमा सिलिन्डरहरु लुकाएर राखेको छ भन्ने सुराकीको आधारमा युवा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लगायत प्रहरी र पत्रकारको टिम छापा मार्न सिलिन्डर राखेको घरमै पुग्यो त्यहाँ पुग्दा थाहा भयो माननीय गंगा थारु (चौधरी) को थियो त्यो घर ।

एक्कासी केहि व्यक्तिहरु घरमै आएको देख्दा र ग्यासको सिलिन्डर लुकाएर राखेको कुरा सुन्दा गंगा छाँगाबाट खसे जस्तै भईन्। गंगालाई डर लाग्न थाल्यो कतै त्यो समूहले सिलिन्डर खोस्ने त होइन ! यदि खोस्यो भने मैले दंगाली जनतालाई के जवाफ दिने ? एकाएक गंगाको आखाँ रसाए , उनले आफुलाई कन्ट्रोल गर्ने सकिनन्।

सबै सामु गंगा धरधर्ति रोईन्। यसो त ज्ञानेन्द्र शाहीको उदेश्य पनि गंगाको घरबाट सिलिन्डर खोस्ने नै थिएन। ज्ञानेन्द्र लगाएतको टिमले पहिले सबै कुरा बुझ्यो। गंगाले रुदै दंगाली जनताको लागि लिएर राखेको सिलिन्डर हो हिजो दाङ मा एकै दिन ६ जनाको मृत्यु भयो , गाडी बिग्रिएर आज यहि राखेको, भोलि नै पठाउने हो भनेपछि झन् ज्ञानेन्द्र शाही भाबुक भए उल्टो ज्ञानेन्द्रले गंगालाइ भने अन्य सिलिन्डर चाहिए मलाई भन्नुस् म व्यवस्था मिलाइदिन्छु, यति भनेपछि गंगा अलि खुशी भईन् र ज्ञानेन्द्र शाहीले अरु सिलिन्डरको पनि व्यवस्था गर्ने प्रति बद्धता दिलाए

यो घटनाको भिडियो हेर्ने सबै जसो दर्शकहरुले गंगा चौधरी र ज्ञानेन्द्र शाहीको सपोर्ट गरेको देखिन्छ। नेत्री भनेको गंगा चौधरी जस्तो हुनुपर्छ भन्दै तारिफ गरेको देखिन्छ। सच्चि नै सबै नेता र नेत्रीहरुले जनताको लागि गंगा चौधरीले जस्तै काम गर्ने हो भने जनता कहिल्यै रुनु पर्ने छैन।

गंगा चौधरीले काठमाडौँबाट दाङ पुर्याउन लागेको सिलिन्डर लमही नगरपालिकामा रहेको लमही कोभिड अस्पताल (कोरोना विशेष आइसोलेसन सेन्टर) को लागि हो जहाँ सयौं कोरोना संक्रमितले उपचार गराइराखेका छन्। ज्ञानेन्द्र शाही जब माननीय गंगा चौधरीको घरमा छापमार्न गए का थिए तर ति सबै स्वास्थ्य सामग्री यसरि लीइयो दाङमा हेर्नुहोस

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७