बिहिबार, बैशाख १३, २०८१

नेपालमा सेनिटाइजर कम्पनिले मान्छे मा’र्दै, प्रहरीले हान्यो छापा हो’सियार हुनुहोस्

काठमाडौँ बालाजु स्थित औधोगिक क्षेत्रभित्र नक्कली सेनिटाईजर बेचेको आ’रोपमा उक्त कारखानामा प्र’हरीले छापा मारेको छ। सेनीटाईजर अबैध रुपमा बेचेको र गुणस्तर नभएको सेनीटाईजर बेचेको भन्दै प्र’हरीले छापा मारेको हो। अहिले देश कोरोना माहामारी मा परेको बेला यसको बाच्ने आधार नै सेनीटाईजर हो भन्ने उदेश्यका साथ यस कम्पनिले उक्त ध’न्दा सुरु गरेको हो।

कोरोना भाइरसबाट बच्नको लागि अहिले सेनीटाईजर नभई नहुने भएको हुनाले यस कम्पनिले धेरै पैसा कमाउने आशमा कालो बजारीको सुरुवात गरेको पाईन्छ। यस कम्पनिले बनाएको सेनीटाईजर गुणस्तरिय नभएको भन्दै सुराकको आधारमा प्र’हरी पुग्न सफल भएको थियो। उत्सब डिटज्रेन्ट एण्ड कस्मेटिक उद्योग नाम गरेको कारखानाले उक्त सेनीटाईजर बनाएको थियो। डबल पैसा कमाउने लोभमा परि यस कारखानाले कस्मेटिक का सामान बनाउन छोडेर सेनीटाईजर बनाएको छ। यस कारखानामा बनाउने सेनीटाईजर मानब जिबनमा धेरै नै हानि पारेको बताईएको छ। पुरा जानकारी यस भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७