शनिबार, साउन १२, २०८१

सबिता भण्डारी मृ’त्यु प्रकरण – माइतीको गम्भीर आरोपहरु यस्ता छन्

यति बेला बिश्व नै को’रोनाको मा’हामारी फैलिरहेको छ। यस म’हामारी भा’इरसबाट धेरै मानिसहरुले ज्यान गु’माईसकेका छन्। कसैले आफ्नो साहारा गु’माएका छन् भने कसको परिवार नै नरहेको अवस्था पनि छ। यस म’हामारीलाई रोक्नको लागि देश नै नि’षेधाज्ञा गरिएको छ। यस्तो डरलाग्दो मा’हामारीबाट शिक्षक ,डाक्टर , न्याधिस ,नेता सबैले ज्या’न गु’माएका छन्। यस रो’गले धनि गरिब केहि नभनी धेरै मान्छेहरुको ज्या’न लिएको छ।

सबिताको बुबाको अनुसार मेरी छोरि धेरै हिम्मतवाली थिइ। उ आफैले यस्तो नि’र्णय लिन काहा सक्थी र। बिहेको मण्डपमा हुदा हामीलाई बुहारी मात्र चाहिएको हो। दाइजो सुन केहि चहिएको छैन भन्ने र छोरि घर गएपछि सबै चाहियो भनेर मेरी छोरिलाई धेरै या’ता”ना दिए त्यस कारण मेरी छोरिलाई मारेरै छोडे। मेरो छोरि मा’र्नुमा घरपरिवार सबैको हात छ। पहिले देखि नै मेरी छोरिलाई गा’लि गर्ने ,धम्क’याउने गरेका थिए।

बैसाख ४ गतेको घ’टना हो यो। चितवन सारधानगर स्थित महानगरीय प्रहरीले काठमान्डौमा रहेको सबिता धिताल (भण्डारी)को माईतिलाई सम्पर्क गर्छ र सबिता धितालले केहि घण्टा अगाडि देह’त्याग गरेको र मृ’तकको स’व अस्पताल पुर्याइसकेकोले सकेसम्म छिटो सम्बन्धित अस्पतालमा आइ पुग्न आग्रह गर्छ। यता सविताको माईति परिवार स्तब्ध बन्छ।

माईति पक्षले सबिताको परिवारलाई सम्पर्क गर्न कोसिस गर्छ तर सम्पर्कमा परिवार भित्रका सदस्य कोहि आउदैनन। अन्तत: परिवार नजिकका आफन्तसंग सम्पर्क हुन्छ र सबिताको माईतिले कल्पना गर्नसम्म नसक्ने घ’टनालाई स्वीकार्न बाध्य हुन्छ। केहि घण्टा भित्रै माईति पक्ष सम्बन्धित अस्पता पुग्छ जहा सबिताको सब पो’ष्टम्याटमका निम्ति अस्पतालमा पुर्याइएको हुन्छ। सबिताको माईति पक्षका अनुसार, जहाँ प्र’हरीले उनीहरुलाई सबको फोटो खिच्न्न मात्र हैन, राम्रोसंग अन्तिम पल्ट हेर्न समेत दिएन भन्दै आमा रु’नु भयो।

उनको मृ’त्यु अगाडी उनले यस्ता केहि आधारहरु समेत छाडेकी छिन जसलाई प्रमाण मानेर हेर्दा सहजै अनुमान लगाउन सकिन्छ, उनि माथि आफ्नै परिवारले मा’नसिक या,तना दिइरहेको थियो । परिवारमा स’सुराले धेरै या’ताना दिएपछि श्रीमानलाई भन्दा उनको कुरा सुनेका थिएनन। बिहेमा दाइजो भएन ,सुन भएन भनेर सबितालाई मा’नसिक पि”डा दिएको उनको आमाको भनाई रहेको छ।

ससुराको ह’र्क’तबारे श्रीमानले नसुनेपछि उनले आफ्नै बहिनीलाई भनिन र बाहिनीले पनि विश्वास नगरेर झु’क्कि’एर होला भनेकी थिइन्। दिदिले होइन यस्तो धेरै पटक भयो भनेपछि बहिनिले भिडियो बनाउन आग्रह गरेकी थिइन्। सधै बुहारी सबितालाई द’मनमा पर्ने ससुराले त्यो रातपनि उही पारा देखाए। बहिनिले भने जस्तै ससुराले गरेको ह’र्क’तबारे उनले भिडियो बनाएर बहिनिलाई पठाईन र उनले सधैको लागि संसार छो’डिन।

अहिले यो घ’टनाले सामाजिक संजाल निकै ता’तेको छ, बिभिन्न माध्याम बाट सविताको न्याएको लागि पहल गरिरहेका छन् । श्रीमानले या’तना दिने ससुराले यौ’ ‘न स’म्पर्क गर्न समेत माग गर्ने, प्रा’इभे’ट पा’र्ट’हरु सु’म्सु’म्या’उँदै बिभिन्न ह’र्कत गर्ने गरेपछि उनले बाध्य भएर बस्न परेको अ’वस्थामा उनले अब बाहिर कुरा ल्याउने भईन भनेर परिवारले नै सिध्याएको भन्ने सविताका परिवारले आ’रोप लागेका छन् ।

सबिताकि आमाले मिडियामा मेरी छोरिले आफ्नो आखामा आ’शु कहिले देखाईने , आफुलाई केहि पि’डा छ भने मनमै राखी राख्ने गर्थी। भित्र घरपरिवारले धेरै पि’डा दिएपनि बाहिर हासेर बोल्ने गर्थी। बि’चरा त्यो ४ बर्षिय छोराको के दो’ष थियो र आमाको का’खबाट छुटाईदिए। मेरी छोरि आफै म’र्ने खालकी होइन उसलाई म’र्न बा’ध्य बनाईएको हो। त्यो ह’त्या’रा लाई कडा भन्दा कडा सजाय हुनुपर्छ भनेकी छिन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७