मङ्लबार, चैत्र ६, २०८०

भ्वाइस अफ नेपालबाट आउट भएपछि मेलिना मैनाली झनै खुसी,कारण यस्तो

झापा जिल्लामा जन्मिएकी मेलिना मैनाली एक राम्रो स्वरकि धनि भएकी एक कलाकार हुन्। सामान्य परिवारमा जन्म लिएकी मेलिनाको सपना ठुलो गायककार बनि बिश्व सामु चिनिने नै उनको लक्ष्य हो। सामान्य परिवार मा जन्मेकी मेलिनाको बुबा आमा कृषि मै आबद्ध हुनुहुन्छ। कृषि बाटै आफ्ना सन्तान लाई भोलिको भबिस्य देखाएका छन्। सानै उमेर देखि गीत गाउँ रुचाउने मेलिना ले केहि मात्र मा आफ्ना गीत हरु निकालेकी छिन्।

आमाको ऋण तिर्न नसकेपनि मैले राम्रो गीत गाएर पैसा आमालाई दिने ठुलो सपना छ । गीत गाएरै धेरै मानिस हरुले आफ्नो जिबिकोपार्जन गरेका छन् ,नाम पनि कमाएका छन् ,दाम पनि कमाएका छन् ,सम्मान पनि पाएका छन् मलाइ पनि त्यस्तै हुन मन छ भनेकी थिइन्। मेलिना को स्वर धेरै नै राम्रो भएको कारणले उनले पछिल्लो समयमा धेरै नै गीत हरु निकाली सकेकी छिन्। ति गीतहरुलाई पनि धेरै ले नै मन पराएका छन्।

आफ्नो गीतहरुलाई धेरै मन पराएको हुनाले मेलिना धेरै नै खुशी भएकी छिन्। त्यस्तै नेपाल को एक सो कार्यक्रम द भ्याइस अफ नेपाल मा मेलिना पनि सेलेक्ट हुन सफल भएकी थिइन्। धेरै राम्रो गीत गाउने भएको हुनाले मेलिना द भ्याइस अफ नेपाल मा सेलेक्ट भएकी थिइन्। केहि चरणहरु पार गरेकी मेलिना अहिले बाहिरिएकी छिन। सो कार्यक्रमबाट बाहिरिएपछि मेलिना मिडिया आएकी छिन्।

उनले मिडियामा मैले सकेको गीत गएकी थिए तर अब म द भ्याइस अफ नेपाल मा गीत गाउँन सक्दिन पनि भनेकी छिन्। मेरी आमाको ठुलो सपना थियो यसै कार्यक्रम बाट केहि गर्छे तर अब त्यो पुरा हुदैन। मेरी आमालाई मैले आमा अब तपाईले मलाई टिभि मा देख्नु हुदैन भन्दै भक्कानीईन मेलिना। बाकि कुरा यस भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७