शुक्रबार, चैत्र १६, २०८०

१२ लाख खर्चेर गरेको बिहे २७ दिन मै चैट ! २३ वर्षे बिष्णु आफ्नै घरमा मृ’त फेला, माइती दाजु मिडियामा

बहिनि बिष्णुको मृत्यु भए लगत्तै उनका दाई भाई मिडियामा आएका छन्। हाम्री बहिनीको खबरले हामि धेरै नै दु’खि भएका छौ। घर पक्षले हामीलाई साझ खबर गरेको हुनाले हामि जान पाएनौ। हाम्रो फुपू दिदीको छोरा दाईभाईलाई पनि बिष्णुको पेट दुखेको छ आउनु भनि बोलाएका रहेछन। उहाले पेट दुखेको भए हामीलाई बोलाउने कि हस्पिटल लैजाने भनि आउनु भएनछ। बहिनि झु’न्दिएको पुलिसले पनि देखेका थिएनन रे पुलिस आउदा उनिहरुले भुईमा सुताएका थिए रे।

पोखराकी बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।

बिनिताको परिवारले लकडाउनको समयमा झमझम पानि परेको बेला १०/१५ लाख खर्च गरेर बिबाह गरिदिए अझ त्यो परिवारलाई सानो भएछ। मेरी छोरिलाई दिनरात दा’इजो भएन भनि या’तना दिदा रहेछन्। धु’मधामले बिहे गरेपछि सम्धीनि संग सम्धीमेलो गर्ने बेलामा दिएको औठी समेत न’क्कली दिएको रहेछन भनि बिनिता कि आमाले भनेका छन्। इ’ज्यत नभएकाहरुले गर्दा आज मेरी छोरिले सं’सार छोड्नु पर्यो भनि आमाले भनेकी छिन्।

हिजो सम्म भिडियो कल गरेकी आमालाई आज छोरीको मृ’त्युको खबरले झन बि’छप्द बनायो । माइति पक्षका अनुसार बिबाहमा १५ लाख जति ख’र्च भयो अझ सुन पुगेन, ज्वाईलाई दिएको सि’क्री सानो भयो भनेर छोरीले गु’नासो गर्ने गरेको समेत बिनिताकी आमा बताउँछिन् । अझ ६ लाखको सुन र सामान दिने तयारी भएको र दुलन फर्काउन आउदा चाहिने सामानको लिष्ट तयार पार्न भनेको माईते पक्षले बताएको छ तर दु’लन फर्काउन आ’उन नपाउँदै छोरीले आ’त्मह’त्या गरेपछि माईतिपक्षले न्या’य मागिरहेको छन् ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७