मङ्लबार, चैत्र ६, २०८०

दाइजोमा क’ट्टु सम्म पनि मागे- बिष्णु र प्रदिपको बिहे गरिदिने लमीको यस्तो आ’रोप ,बिहे भएको २७ दिनमै मृ’त फे’ला परिन बिष्णु

घरकि सबैकी प्यारी कान्छी छोरि हुन् बिष्णु , ४ दिदि बहिनिकि प्यारी बहिनि बिष्णु थिइन्। कलिलै उमेरमा बुबाको मृ’त्यु भएपछि आमाको काखमा बसी घर ब्यबहार चलाएकी थिइन् बिष्णुले। यसै क्रममा बिष्णु ठुली भईन र बिबाहको कुराहरु चल्न लाग्योर बिष्णु बिबाह गर्न राजि भईन। पोखराकि बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।

बिष्णुको बिबाह गराईदिने लमीको रुपमा काम गरेकी दिदि मिडियामा आएकी छिन्। बिष्णुको श्रीमान प्रदिप उक्त दिदिको आफन्ती भएको हुनाले बिहेको कुरा निस्केपछि मेरो बहिनि पनि छ भनि दिदीले भनेपछि बिष्णुलाई हेरेपछि सबैले मन पराएका थिए। सबैले मन पराएको हुनाले उनीहरुको बिहे गर्नु निर्णय भयो। त्यो बर्ष बिहे रोकिएपछि अर्को बर्ष उनीहरुको बिहे भयो। एक बर्षसम्म बिष्णु र प्रदिप प्रेममा बसेका थिए। त्यही बिचमा विष्णुले प्रदिप संग कुरा गरेको उसको बानि ब्यबहार ,घर परिवार सबैको बानि ब्यबहार सबै भनेको थिइन्।

प्रदिपले उनलाई वास्ता नगरेको र घरपरिवारले र प्रदिपको दिदिले उनलाई धेरै नै ललाईफकाई गरेर उनलाई बिबाह गर्ने बनाएका हुन् भनि दिदीले भनेकी छिन्। जब बिहे गर्ने फिक्स भयो तब मेरो अगाडी दाइजो केहि चाहिदैन भने का थिए भने बिष्णु संग सबै दाइजो भनेका थिए। दाइजोमा पनि प्रदिपले वासिन मेसिन ,टि भी ,कुकर सबै लिएर आउ तिमीलाई सजिलो हुन्छ भनेका थिए। उनीहरु सबैले भनेका दाइजो ल्याएकी थिइन्।

सबैलाई दिने सामानहरु दिईएको थियो भने सासुले मेरो छोरालाई अन्डरवय ,नंगकट ,टाबेल सबै चाहिन्छ मैले मेरो ज्वाइलाई सबै दिएको थिए भनेपछि बिष्णु ले दिदीलाई सबै कुरा भनेकी थिइन्। दिदीले हाम्रो तिर त्यस्तो दिने चलन छैन भनेकी थिइन्। म संग हुदा केहि चाहिदैन भन्ने बिष्णुको आमा लाई एक्क्लै देखेर सबै मागेका हुन् र अहिले मेरो बहिनिलाई पनि उनीहरुले नै मारेका हुन् भनेकी छिन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७