मङ्लबार, चैत्र ६, २०८०

अन्तत: मृतक बिष्णु बरालको घर पुगे भोजराज थापा, बुहारीको मृत्युबारे सासुले यसो भनिन्

बुहारी मारेको आरोप आएपछि बिष्णु बरालको सासु मिडिया मा आएकी छिन्। मेरा एक एक छोरा एक छोरि मात्र हुन् ,छोरी अस्ट्रेलिया भएपछि बिष्णु नै मेरो छोरि हुन् भनेकी थिइन्। बिहेको कुरा फिक्स भएपछि मैले दाइजो केहि पनि मागेको थिइन्। मेरो घर मा छोरि छैन त्यसैले मलाई छोरि मात्र चाहिएको हो भनेकी छिन्। छोराले पनि भारतमा काम गर्थ्यो त्यहाँ बाट उसलाई निकालेर नेपाल ल्याएका थियौ।

हाम्रो घरमा छोरि थीएन बिष्णु आएपछि हाम्रो घर उज्यालो भएको थियो। बिष्णु म संग धेरै बोल्ने धेरै कुरा सेयर गर्ने गर्थिन। हामि आमा छोरि जस्तै थियौ ,मैले उसलाई कुनै कुरा को कमि गराएको थिएन। हामि संगै टिकटक बनाउने ,संगै खाना बनाउने गर्थौ। त्यो घटना घट्ने दिन भने हामि एल्बम हेरेर बसेका थियौ ,हेरेर सकेपछि उसले म एकछिन् सुत्छु भनि मैले हुन्छ भने छोरा ग्याम खेलिरहेको थियो।

धेरै पटक उसले बिनिता भनि बोलाएपछि उ नबोले पछि आफै आउदा बिनिताको त्यस्तो अबस्था देख्दा उ डरायो र मलाई बोलायो। मैले त त्यतिकै जिस्केको होला सम्झेको थिए तर होइन रहेछ। मैले दाइजो ,सुनको बारेमा केहि बोलेको छैन र मैले दिएको सम्धिनीलाई सुनको औठी ग्यारेन्टी पनि होइन मैले कहिले पनि झुट बोल्दैन पनि भनेकी छिन्। मेरो छोरा कहिलेकाही रिसाउथ्यो मात्र उसले पनि बिनितालाई धेरै माया गर्थ्यो पनि भनेकी छिन्।

बिनिता आफैमा मानसिक रो’गि जस्तै थिइन् जस्तो लाग्छ किनकि उनि राति सुतेको बेला मा चिच्याएर छोराको साटो लाने जस्तो गर्थिन भनेर छोराले भनेको थियो। हामीलाई विनिताको बानि कस्तो थियो के थियो हामीले केहि बुझेका थियनौ ,छोराको खुशी नै हाम्रो खुशी थियो त्यसैले छोराले मन पराएको बुहारी हामीलाई पनि मन परेको थियो भनि बिनिताको सासुले भनेकी छिन्। पुरा जानकारी यो भिडियो हेरेर थाहा पाउनुहोस्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७