शनिबार, साउन १२, २०८१

बिष्णु बराल मृत्यु प्रकरण- सुनको औंठी कि पित्तलको ? सुनपसले दाईले खोले वास्तविक कुरा

बिष्णुको मृत्यु भए लगत्तै सब परिवार मिडियामा आएर आफ्नो भनाइ राखेपछि माइती पक्षले लगाएको आ’रोपमा सम्धिनीले सम्देलोमा दिएको औठी नक्कली हो भनेका थिए। बिष्णुको आमाले पनि छोरि तेरो सासुले दिएको औठी त नक्कली हो रहेछ नि मैले पथाएइदिएको छु भनि भनेकी थिइन्। अहिले बिष्णुको सासु संग तपाइले दिएको औठी नक्कली रहेछ नि भन्दा उनले होइन नक्कली मैले सबै गहना एकै ठाउबाट लिएको हो नपत्याए मेरो आखामा हेर्नुहोस म झुट बोलेको छैन भनेकी थिइन्।

यसो भनिरहदा बिष्णुको मृ’त्यु दाइजोको कारणले त भएको होइन भनि सुनको औठी को बारेमा कुरा निस्किरहदा त्यो औठी सुन को हो कि पितलको भनि बुज्न सुन पसलमा लगिएको छ। सुन पसलका व्यक्तिका अनुसार यो औठी पुरै सुनको होइन , माथि को टाउकोमा मात्रै सुनको जलप लगाएको हो अरु सबै भाग पिताल को हो। यस्ता गहनाहरु हामि पनि बेच्छौ तर यो औठीलाई मैले किन्न परे ३ हजारमा मात्र किन्न सक्छु भने प्रतिक्रिया दिए।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७