मङ्लबार, चैत्र ६, २०८०

हेलम्बुमा…बढीले बगाएको बस्ती भित्र पस्दा कहाली लाग्दा दृश्य देखिए

सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकामा असार १ गते आएको बा’ढीमा परी हालसम्म २३ जना बे’पत्ता भएको जनाएको छ । गाउँपालिकाले शनिबार बाढी प’हिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बे’पत्ता रहेको जनाएको हो । मान्छेले जिबन भरिको कमाइ ,दु’ख कस्ट खाइनखाई बनाएका घरहरु बाढीले ढा’ल्दीएको छ। मेला लाग्ने ठुलो बजार एकै छिनमा बगर मा परिरत भएको छ।

त्यहाँका मानिसहरुको खाने गास र बस्ने बास को कुनै टुंगो नै छन्। महल जत्रा घरहरु ए’काएक भ’त्किएका छन्। मानिसहरुको भा’गाभाग भएको छ। केहि मानिसहरु बाढीमा ब्य’पत्ता भएका छन् भने केहि मानिसहरु सुरक्षित भएका छन्। त्यहा रहेका केहि घरहरु भ’त्किएका छन् भने केहि घरहरु च’र्किएको अबस्था मा रहेछन। बाढीपहिरो पि”डित भन्दै मेलम्चीमा मात्रै पुग्यो सहयोग तर हेलम्बुमा पुगेन।

त्यहाँका मानिसहरुले खाना खान र बस्न पनि नपाएको खबर सुनेपछि केहि सहयोग लगेर पत्रकार भोजराज थापाको टिम सहित हेलाम्बु पुगेका छन्। त्यहाको अवस्थाको बारेमा जानकारी दिदै सहयोग गर्ने उदेस्यले उनिहरु हेलम्बु पुगेका हुन्। हेलम्बु जादा बाटोमा भएका कठिनाई हरु पनि भिडियोमा सार्बजनिक गरेका छन्। पहाडको बाटोमा बर्षातको समयमा उनिहरु धेरै दु’खका साथ् हेलम्बुमा बाढी पि’डितलाई सहयोग गर्न पुगेका हुन्। बाटो मा कठिनाई भएको कारण धेरै व्यक्तिहरु बिच बाटोबाटै फर्किएका थिए। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७