शनिबार, साउन १२, २०८१

भर्खरै बुटवलमा हेर्नुहोस्…. बिष्णु बरालको माइतीको उजुरी दर्ता भएन

बिष्णु बराल को माइती परिवार दाइजो र न्या’य माग्न पोखरा देखि बुटवल आएका छन्। आफ्नी छोरिको बिहे भएको २७ दिनमा मृ’त्यु भएपछि यो घ’टना रहस्यमय भएको भन्दै उनिहरु कर्तब्य ज्यान मु’द्धामा उ’जुरी गर्नको लागि इलाका प्र’हरी कार्यलय बुटवलमा आएका छन्। छोरिको मृ’त्यु भएको २७ दिन बितिसक्दा पनि प्र’हरीले उ’जुरी लिन मानेको थिएन। बिष्णुको परिवार सबैबाट अन्तरवार्ता आएपछि उनीहरुको फरक बिचार आएको हुदा यो आ’त्म’ह’त्या नभइ ह’त्या गरिएको हो भन्दै उनिहरु प्र’सासन मा आएका हुन्।

सबैलाई न्या’य दिनको लागि बसेको प्रसासनले उजुरी द’र्ता नगरेको हुनाले माइतीपक्ष आक्रोशमा आएका छन्। माइतीपक्षले यस घ’टना को निश्पक्ष छानबिन हुनुपर्छ उनीहरुलाई ध’रौटीमा लिएर सो’धखोज गर्नुपर्छ भनेका छन्। माइतीपक्षका अनुसार बिष्णुको सासुले दाइजोमा गाडी पनि मागेको कुरा बाहिर आएको छ। बिष्णुको दिदीका अनुसार दाइजोको कारण यो घ’टना घ’टेको हो भनेका छन् होइन भने मेरि बहिनी त्यति कम्जोर थिइन् यिनीहरुले पाल्नु पर्ने।

यसको सबै परिवारलाई मेरी बहिनिले पाल्न सक्ने क्षमता थियो। माइती पक्षले इलाका प्र’हरी कार्यलयमा हामीले दिएको सबै दाइजो फिर्ता गर्नुपर्छ ,हामीले छोरि बहिनीको लागि दिएको हो यदि हाम्री बहिनि छैन भने हामि त्यो घरमा केहि राख्दैनौ एकल आमाले भएर होस् या नभएर होस् दिएको हुन् भन्दै इलाका प्र’हरी कार्यलय बुटवलका प्र’हरीसंग च’र्काच’र्की भएको छ। घरकि सबैकी प्यारी कान्छी छोरि हुन् बिष्णु , ४ दिदि बहिनिकि प्यारी बहिनि बिष्णु थिइन्।

कलिलै उमेरमा बुबाको मृ’त्यु भएपछि आमाको काखमा बसी घर ब्यबहार चलाएकी थिइन् बिष्णुले। यसै क्रममा बिष्णु ठुली भईन र बिबाहको कुराहरु चल्न लाग्योर बिष्णु बिबाह गर्न राजि भईन। पोखराकि बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।

बिष्णुको बिबाह गराईदिने लमीको रुपमा काम गरेकी दिदि मिडियामा आएकी छिन्। बिष्णुको श्रीमान प्रदिप उक्त दिदिको आफन्ती भएको हुनाले बिहेको कुरा निस्केपछि मेरो बहिनि पनि छ भनि दिदीले भनेपछि बिष्णुलाई हेरेपछि सबैले मन पराएका थिए। सबैले मन पराएको हुनाले उनीहरुको बिहे गर्नु निर्णय भयो। त्यो बर्ष बिहे रोकिएपछि अर्को बर्ष उनीहरुको बिहे भयो। एक बर्षसम्म बिष्णु र प्रदिप प्रेममा बसेका थिए। त्यही बिचमा विष्णुले प्रदिप संग कुरा गरेको उसको बानि ब्यबहार ,घर परिवार सबैको बानि ब्यबहार सबै भनेको थिइन्।

प्रदिपले उनलाई वास्ता नगरेको र घरपरिवारले र प्रदिपको दिदिले उनलाई धेरै नै ललाईफकाई गरेर उनलाई बिबाह गर्ने बनाएका हुन् भनि दिदीले भनेकी छिन्। जब बिहे गर्ने फिक्स भयो तब मेरो अगाडी दाइजो केहि चाहिदैन भने का थिए भने बिष्णु संग सबै दाइजो भनेका थिए। दाइजोमा पनि प्रदिपले वासिन मेसिन ,टि भी ,कुकर सबै लिएर आउ तिमीलाई सजिलो हुन्छ भनेका थिए। उनीहरु सबैले भनेका दाइजो ल्याएकी थिइन्।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७