आइतवार, अशोज ७, २०८०

बिष्णुको बिहेको दाइजो फिर्ता हुने भयो, पहिलो पटक फुपू मिडियामा, हजारौँले घेरे प्रदिपको घर

बिष्णु को आमाले भने अनुसार बिष्णुको फुपूसासुलाई पनि केहि सुन चाहियो भनेका रहेछन। उनको फूपुले पनि मलाई सुन सहित ब्याग चाहिएको हो भनेको कुरा मिडियामा आएक लगत्तै फुपू मिडियामा आएकी छिन्। बिष्णुको बिहेमा अचालोमा केटि पक्षबाट पाच हजार हालेका थिए हामीले दश हजार हाल्यौ र जुत्ता लुकाउदा पचास हाजार मागेका थिए मैले ढोका छेक्दा १ लाख माग्ने त हो नि भनेकी थिए। बेहुली घरमा लिएपछि म पनि यहि बसेको छु घर गएको छैन। घरको नया दुलाही मैले सबै काम मा सघाउने गर्थे। बिहान सबैलाई ढोग्ने धेरै नै सस्कारी थिन उनि भनेकी छिन्।

बिष्णुको मृ’त्यु भए लगत्तै फुपूले उसले आ’त्मह’त्या गरेकी हो उ मानसिक रोगिको बिरामी रहेछ होला सायद औसधि खान भुलेर यस्तो घ’टना आफै घटाएको हो भनेकी छिन। बिष्णु झु’ण्डिएपछि मलाई बोलाए म गएर पानि खुवाए पानि पनि खाएकी हुन्। छिमेकि सबैलाई बोलाइयो कोहि आएनन। फुपूका अनुसार बिष्णुलाई कुनै केटाको टेन्सनले उनले यस्तो कदम चालेको हुन् कि भनेकी छिन् , र बिष्णुको आनीबानि सबै राम्रो धेरै सस्कारी थिइन् भनेकी छिन् र माइती पक्ष अब आफ्नो छोरि नभएपछि ऋण धन गरेर दिएको दाइजो पनि फिर्ता लाने पनि भनेका छन्।

कलिलै उमेरमा बुबाको मृ’त्यु भएपछि आमाको काखमा बसी घर ब्यबहार चलाएकी थिइन् बिष्णुले। यसै क्रममा बिष्णु ठुली भईन र बिबाहको कुराहरु चल्न लाग्योर बिष्णु बिबाह गर्न राजि भईन। पोखराकि बिनिता क्षेत्रीको रुपन्देहीका प्रदिप भट्टराईसंग गत बैशाख १७ गते बिहे भयो । लकडाउन भएका कारण पोखराबाटै केटीका परिवार उतै गएर बिबाह गरिदिए । चिनेकै केटा र प्रेम बिबाह भएकाले जिवन सफल हुनेमा बिनिताको परिवार ढुक्क थियो । तर बिहे गरेको २७ दिनका दिन जेष्ठ १४ गते बिनिताले झु’ण्डि’एर आ’त्मह’त्या गरेको खबर पोखरा पुग्यो । आमा छाँ’गाबाट खसेजस्तै भईन ।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७