शनिबार, साउन १२, २०८१

बिष्णु कि सासु र श्रीमानलाई प्रहरीले लग्यो, भर्खरै हेर्नुहोस्….. बिष्णु बरालको घरमा हजारौंको भिड

बिष्णु कि सासु र श्रीमानलाई प्र’हरीले भर्खरे नियन्त्रणमा लिएको छ । आ’त्मह’त्या दु’रु’त्साहन को उजुरी परे लगत्तै बिष्णुको माइती पक्षले छानबिनको लागि भए पनि यस परिवारलाई लैजानु पर्छ भनेपछि हिजो बिष्णु को श्रीमान र आज सासु लाई छानबिनको लागि लागेको छ। स्थानियहरुले अझै यस घ’टनामा फुपूको पनि संग्लनता रहेको छ अब उसलाई पनि लैजानुपर्छ भनि माग गरि बिष्णुको घरलाई घेराउ गरेका छन्। यस घ’टना दाइजोको लागि नै भएको हो भनि स्थिनिय र माइतीपक्षले भनेका छन्।

बिष्णुलाई मानसिक रोगि थियो भनि प्रदिपका परिवारले भने लगत्तै बिष्णुको आमा मिडियामा आएको छिन्। मैले मेरी छोरिलाई जन्माएर २३ बर्ष सम्म पाले उसमा केहि देखीन यो घरमा बिहे गरेर आएको २७ दिन भयो उनिहरुले कसरि भन्न सके। मैले आज सम्म मेरी छोरिलाई कुनै अस्पतालमा लागेको छैन उसले कुन अस्पतालमा लगेर जाच गरेको रहेछ डाक्टर र सबै रिपोर्ट मलाई चाहिन्छ भनेकी छिन्। बिष्णुको न्यायको लागि आज प्रदिपको घर आगाडी गाउले हरु सबैले घेराउ गर्न पुगेका छन्। बिष्णुको आमा छोरि घरमा पुग्दा उनले घरको दैलो टेक्न पनि पाइनन। म एकल महिला कसरि छोरि बढाए ,पढाए आज तिनीहरुले दाइजोको लागि मेरी छोरि मा’रेरै छोडे।

यदी मेरो छोरि मारेका होईनन भने बाहिर आई बोले हुन्छ किन भित्र बसेका छन् उनि पनि भनेकी छिन्। बिहे अगाडी बिष्णु र प्रदिपको झगडा हुने गरेपछि बिहे पछि अब ज्वाई झगडा नगर्नुहोला मैले राम्रो सुन्न पाम भनेको थिए उसले त बुढीले मलाई घर नआइजा भनिस भनेका थिए ,र म एकल महिला देखेर उसले दाइजो मा वासिन मेसिन र टी भी लिने पैसा नभए मैले हाल्दिन्चु भनेका थिए। छोरि बिष्णुलाई मानसिक रोगि भनेपछि यसको बारेमा कि आमालाई सोध्नु पर्थ्यो कि त अस्पताल लैजानु पर्थ्यो पनि भनेका छन्। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७