शनिबार, साउन १२, २०८१

१२ वर्षे कलिलो उमेरमा बुवाको किरिया बसेकी महान छोरी ऋतुलाई आयो यति धेरै सहयोग

सल्यान सिद्दकुमाख गाउँपालिका ३ कल्याचाैरका भाेलाराम बाेहरा एउटा सुन्दर भविष्यका लागि १४ वर्ष अघि श्रीमती सँगै दाङ तुलसीपुर झरे । उनले मजदुरी गर्दै श्रीमती र सन्तानकाे रुपमा रहेकी एउटी छाेरीलाइ पालनपाेषण गर्दै आएका थिए । भाेलारामले टिप्पर चलाउँथे । श्रीमती र छाेरीलाइ तुलसीपुरकाे बेलुवामा काेठा भाडामा लिएर राखेका थिए । तर यहि बैशाख ७ गते चैते दशैंकाे दिन याे परिवारमा एउटा ठुलाे ब्र’जापात भयाे ।

पाल्पाकाे माथागढी गाउँपालिका ५ स्थित चुनढुङ्गा खानीकाे लागि उनले टि’प्पर चलाउथे । चैते दशैकाे दिन आफैले चलाएकाे टिप्पर दु’र्घटनामा परेर उनकाे मृ’त्यु भयाे । उनकाे मृ’त्युपछि अहिले श्रीमती र छाेरीकाे दाङमा बि’चल्ली भएकाे छ । १२ वर्षीया छाेरी रितु बाेहरा घर नहुँदा तुलसीपुरकाे कालिका मन्दिरमा बुबाकाे कृया गरिरहेकी थिइन् । उनकाे आर्थिक अवस्था देखेर मन्दिर व्यवस्थापन समितिले मन्दिरमा लिनु सबै शुल्क निशुल्क गरेकाे थियो।

युक्त १५ बर्षिय छोरि किरिया बसेको र उनको अझै पढ्ने मन भएको हुनाले सहयोगी मन भएका व्यक्तिहरुले सहयोग गरेका छन्। भोलानाथको परिवार भाडामा बस्न लागेको १२ बर्ष भएको रहेछ। बुबाको मृत्यु भएपछि आमा छोरिलाई घरबेटीले केहि आर्थिक सहयोग गरेका छन्। रिता बोहोराले सम्पूर्ण मजदुर हरुबाट खी रकम उठाएर सहयोग गर्नु भएको छ। आफ्नो बुबाले कतारबाट आफ्नो ilc कम्पनिबाट साथीहरु संग मिलेर सम्पूर्ण मजदुरहरुले पठाएको पैसा लिएर दिपक बि क ऋतु बोहोरालाई सहयोग गर्न पुगेका छन्।

अरु सहयोग गर्ने व्यक्तिहरु हुनुहुन्छ ,पार्बता कपडा पसल सल्यान २००० ,कल्पना लम्घा लिम्बु ताप्लेजुङ्ग ३०००,ताकेशोर ६ जिबन राज पन्त ,यु के हंग्सोलोबाट हर्क लिम्बु ,लक्ष्मन लिम्बु ,तुलसाराम लिम्बु ,प्रकाश थापा ,सुदिप थापा ,पीताम गुरुङ ,सोमु गुरुङ ,बिशाल श्रेष्ठ ,रोहित बिक्रम जी सी ,यु के बस्ने कमला बोहोरा खत्री आदि व्यक्तिहरुल सहयोग गर्नु भएको छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

 

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७