मङ्लबार, जेष्ठ ८, २०८१

फोनमा बहिनिले यस्तो भनेकी रहेछिन, दिदिले खोलिन् वा’स्तविक र’हस्य

चितवनको राप्तीनगर नगरपालिका वडा नं.३,प्रगतीनगर कि २३ वर्षीय सुजिता भण्डारीअपहरण परेकी छिन्। उनी एक सामान्य खेती किसानी परीवारकि छोरी जो भर्खरै ब्याचलर सकेर मास्टर्स पढ्ने तयारीमा थिइन्। त्यो दिन उनको घरमा रोपाइँ थियो। एका बिहानै साढेँ छ बजे साथीले तरकारीन किन्न बोलाएपछी उनी घरबाट निस्केकी थिइन् । सुजिताले आफू अ’पह’रण’मा परेको खबर दिउँसोको १२ बजे आफ्नो दिदीलाई फोन गरेर भनिन्,दिदी म अप’हर’णमा परेँ।

साथि संग तरकारी किन्न जादा बिच बाटो बाटै अपहरण भएको थियो हामीले धेरै फोन गर्न प्रयास गर्दा पनि फोन नै लागेन। बहिनि आफैले दिउसो १२ बजे तिर फोन गरेर दिदि मलाई गाडी भित्र हालेर मलाई पिटेका छन् ,मेरो आखा बाधिदिएका छन् भनि फोन आयो र का’टियो। मैले केहि सोध्न पाएन। बहिनिको नम्बरबाट फोन आएको थियो मैले फेरी फोन हाने तर लागेन।

आज २ दिन भयो फोन नै भएको छैन ,कहा छ के गर्दै के गर्दै छ कसैलाई थाहा छैन। म र बहिनि साथि जस्तै थियौ ,उसको पढाई मा मात्र ध्यान थियो। दायाबाया कहिले गरिन ,उसको मोबाइलमा कहिले पनि फोन आएन उसको कसै संग पनि केहि सम्बन्ध थिएन। त्यस कारणले हामीले संखा गर्ने बाटो कतै छैन। यदि उसलाई अ’प’हरण गरेकै हो भन के का लागि गर्यो ,पैसाको लागि गरेको हो भने आज सम्म फोन आउनुपर्ने हो तर त्यो पनि छैन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७