शनिबार, साउन १२, २०८१

सुजिता हराए लगत्तै उनको साथीले सुजिताको बारेमा यस्ता कुरा गरेपछि

चितवनकि सुजिता भण्डारी ब्य’पत्ता भए लगत्तै उनकी साथि पुनम राई मिडियामा आएकी छिन्। साथि म भिन्डी लिन आउदै छु है हाम्रो भेट पनि हुन्छ भनेर म्यासेज गरेकी रहेछिन्। सधै फोन गर्ने मान्छेले आज म्यासेज गरेर आउदै गर्दा यस्तो हुन् पुग्यो। सधै छोटो बाटो आउने उनि आज हाइबेको बाटो हुदै आउदै रहेछिन। सुजिता एक पढाईमा राम्रो ,लगनशिल,शिल स्वभाब कि र नराम्रो कहिले पनि बोलिनन। सबैको राम्रो सोच्ने उनको दायाबाया लप्पनछप्पन केहि थिएन।

पुनम भन्छिन जितपुर आउने मान्छे कसरि सिमरा पुग्यो र म अ’प’ह’रण परे भन्छ र फोन पनि कसरि गर्न सक्छ। सुजिता संग मेरो पनि नाम जोडिएको छ। किनकी सुजिताले साथिको घर जान्छु भनि मेरो घर आउँन लागेको थिइ भन्दै रोईन पुनम। अहिले सबैले दो’षी मलाई नै देखाएका छन्। उनलाई फोन गर्दा पनि फोन नै लागेन। घरमा बुबाआमालाई पिर पर्न थाल्यो ,हुर्के बढेकी छोरि एकाएक हराउदा।

गाउघर ,प्रसासन सबै ठाउ मा खबर गर्दा पनि केहि थाहा भएन। दिउसो दिदीलाई फोन गरेर दिदि म अ’प’हरण मा परेको छु ,मलाई चोकदेखि गाडीमा हाले ,मलाई टा’उकोमा हा’नि रहेका छन् ,आखा बा”धिदिएका छन् भनि बहिनीको नम्बर बाट दिदीलाई फोन आयो र काटीए पछि फोन नै नलाग्ने भयो । सुजिता सरल सुशील र उनको शरीर देख्दा लो’भलाग्दो भएको हुनाल उनि ब’लाकृ’त त हुने होइनिन कि मा’रिने त होइनिन भन्ने घरमा चि’न्ताको बिसय बनको छ।

न त उनीलाई कसैले ज’ब’र्ज’स्त प्रेम सम्बन्ध बनाउने प्रयासमा लग्यो न त अन्य कुनै कारणले उनी अ’प’हर’णमा परिन् केही भन्न सकिने अवस्था छैन। उनी सुजिता भण्डारीको घरमा गएर रो’इर’हेकीउनकी आमा लाई र उनको भाइलाई केही सोधपुछ गर्दा आआफ्नो छोरि प्रति केहि थाहा नभएको कुरा गरिन।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७