बुधबार, अशोज ३, २०८०

कस्तो अचम्म ,बिहेको दिनमै दुलही गहना चो’रेर बे’पत्ता भएपछि श्रीमान चि’न्तित हुदै (भिडियो सहित)

नवलपुर गैडाकोट स्थित एक बिस्वास नै नलाग्ने एक घ’टना घ’टेको छ। जहा बिहेकै दिन बेहुली सलिना खनाल सबै गरगहना लगेर सम्पर्क बिहिन भएकी छिन्। असार ५ गते बिबाह गर्ने भनि बिबाहको पुरै तयारी थियो। बेहुली पनि बेहुला इश्वरी प्रसाद अर्याल को घरमै थिइन्। इश्वरी प्रसाद अर्यालको पहिलो बिबाह बिग्रेर यो दोस्रो बिहे हो। बेहुलीले माइतमा गएर बिबाह गर्ने भनेर बेहुलाको घर भित्र गहना सहित बसेकी थिइन्।

बिबाहको लागि तयार हुन् ब्युटी पालर गएकी सलिना घर आउँ ढिला गरेपछि फोन गर्दा मेकअप गर्दै छु भनिन र अर्को पटक फोन गर्दा आउदै छु भनिन। त्यसपछि फेरी फोन गर्दा फोन अफ भयो ,र बेहुलीको कोठा सम्म पुग्दा घरबेटीले गहना लगाएर आएको थियो भर्खर निस्कियो भनेपछि इश्वरी प्रसादलाई आफु फसे जस्तो लाग्यो। खोज्ने ठाउ सबै ठाउ मा खोज्दा पनि उनि सम्पर्क मा नआएपछि उनि मिडिया मा आएका छन्।

सलिना नाम बताउने बेहुलीको यो नाम फेक र आफ्ना आफन्त भनि चिनाएका सबै फेक रहेका छन्। उनको घर गोर्खा र आफ्ना बुबा आमा कोहि नभएको र आफुलाई टु’हुरी हु भनि भनेकी रहेछिन। विदेशमा रहेका इश्वरी प्रसादलाई छिमेकी भाउजुले केटिको बारेमा भनेपछि कहिले काही इमो मा कुरा गरेको बताए। म नेपाल आउने दिनमै भाउजुसंग युक्त युवती संगै घर आए।

घरमा आएपछि बिबाह गर्ने निर्णय भयो र उक्त बेहुलीले मेरो आफन्ती भनेको सानोबुबा मात्रै हो भनेर एक जना लिएको आएको थिइन्। र अब बिहेको तयारी हुदै थियो। लगभग ४ तोला जति सुनका गहना र १ लाख नगत रुपैया लागि बेहुली सम्पर्क बिहिन भएको इश्वरी प्रसाद बताउछन। हतारमा बिहे गर्नु पर्दा छिमेकि र बुहारीको गहनाहरु सा’पटी लिएर बिहे गर्न लागेका थिए तर सबै गहना लगेर बेहुली फ’रार भईन। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७