शनिबार, साउन १२, २०८१

वास्तविक अभिनय गरेर टिकटकमा भाइरल सुरज घिमिरेले यसरि जिते दुनियाको मन(भिडियो सहित )

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा धेरै नै रुचाइएका सुरज घिमिरे मिडिया मा आएका छन्। सामाजिक संजाल टिकटकमा उनको प्रतिभालाई धेरै दर्शकहरुले मन पराएका छन्। उनले समाजमा भएका गतिबिधिहरुलाई समेटेर भिडियो बनाउने गर्द्छन्। सुरजमा यस्तो प्रतिभा छ कि जसलाई सधै हेरिरहु लाग्छ। सुरजले सधै गाउले परिभेशमा अभिनय गरेर सबैको मन जितेका छन्। टिकटक पाएको प्रतिक्रिया बाट उनि धेरै नै खुशी भएका छन्। जति राम्रो प्रतिक्रिया पाएका छन् त्यति नै राम्रो भिडीयो हरु बनाउन थालेका छन। टिकटक बाटै उनि धेरै दर्शकका प्यारा बनेका छन्। उनले धेरै साथिहरु बनाएका छन्।

उनले बनाएको भिडियो दैनिक लाखौले हेर्ने गर्छन भने हजारौले मन पराएका छन्। सुरजमा यस्तो प्रतिभा छ कि उनको बोलिमा जादु छ। उनको बोल्ने शैली नै धरै मानिसहरुलाई मन पर्ने गर्छ।यस अन्तरबार्ता मा उनले धेरै नै रमाइलो तरिकाले बोलेका छन्। यस अन्तर्वार्ताको भिडियो पनि धेरै दर्शकहरुले मन पराएको र धेरै राम्रो कमेत गरेका छन्। mechikali khabar युटुब च्यानलबाट सार्बजनिक भएको यस भिडियो उनको पहिलो अन्तर्वार्ता हो। पुरा जानकारी यस भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७