शनिबार, साउन १२, २०८१

सुजिता मृत भेटिएको ठाउँमा पुगे भोजराज थापा, घर बाट यति धेरै टाडा, घना जंगलमा सुजिता यसरी भेटिइन्

पूर्वी चितवनको राप्ती-३ बाट अपहरणमा परेकी २३ वर्षीया सुजिता भण्डारी ह’त्या भएको भन्दै ह’त्यारा छिटो पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अ’वरुद्ध गरेका छन् । सुजिताले न्याय पाउनु पर्छ । घ’टनाको स’त्यतथ्य छा’नबिन होस’ भन्ने नाराबाजीसहित आ’क्रोशित बनेका स्थानीयहरुले सडक अवरुद्ध गरेका हुन् । विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानपछि थप अनुसन्धान र पो’ष्टर्माटम गर्न शव लैजादै गर्दा स्थानियहरुले राजमार्ग अ’वरुद्ध गराएका हुन् । प्र’हरीले १० दिन वितिसक्दासमेत राम्रो अनुसन्धान नगरेका कारण सुजिता मारिएको भन्दै प्रहरी प्रशासनसमक्ष उनीहरुले कडा आक्रोश पोखेका छन ।

आ’क्रोशित स्थानीयहरुको भिडले राप्ती नगरपालिका-३ स्थित राजमार्ग नारावाजीसहित अवरुद्ध गर्दा सो क्षेत्र त’नावग्रस्त बनेको थियो । असार ११ गते साथीको घर जान्छु भनेर गएकि सुजिताको श’व झा’डिमा फे’ला परेको छ। २० आषाढ । केहि दिन अगाडी कि’ड्न्या’प भएकी भनिएकी राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीको ला’स फे’ला परेको छ । वडा नं. ३ को धमिलीमा रहेको बम्हस्थानि सामुदायिक वनमा भण्डारीको ला’स फे’ला परेको हो । उनका परिवारका सदस्यले लासको पहिचान गरेपछि भण्डारीको ला’स रहेको भन्ने प्र’माण भएको हो । आज दिउसो प्र’हरीले त्यहा ला’स रहेको जानकारी पाएपछि टोलि लिएर सो स्थानमा पुगेको थियो ।

प्र’हरी त्यहा पुग्दा ला’सको अवस्था चिन्न नसकिने , स’डेको र ग’लेको अवस्थामा रहेको थियो । वनको विचमा एउटा झ्याङमा अ’ड्किएको अवस्थामा लास रहेको थियो । स्थानिय जनप्रतिनिधि , प्रहरी र स्थानियको टोलिले ला’स पुरा सडे ग’लेको अवस्थामा भेटेका थिए । शरिरमा कपडा रहेको र कसैले मा’रेर फ्याकेको हुन सक्ने प्र’हरीले बताएको छ । लासको पो’ष्टमा’र्टमका लागी प्र’हरीले भरतपुर पठाएको छ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७