बिहिबार, चैत्र १५, २०८०

भोजराज थापालाई गलत आरोप लागेपछि, सुजिता कि आमा चिन्तित हुदै मिडियामा

सुजीता मृ’त्यु प्र’करणमा सुजीता हराएको १२ दिनपछि उनको मृ’त शरीर घना जंगलमा भेटीए लगत्तै त्यहि घटना स्थलमा पत्रकार भोजराज थापा पुगेका थिए। सोहि स्थानमा कोहि भोजराज थापाको रिस गर्ने व्यक्तिहरुले सुजाताको आमालाई रु’वाएर ,रुन पठाएर दु’खि हुन् लगाएर भिडियो बनाएको हो भनि भनेका थिए। त्यसपछि जंगलमा भएको घ’टनाको केही रिपोर्ट नलिई भोजराज थापा दु’खि हुदै त्यहाँ बाट निस्किएका थिए।

उनि निस्किने बित्तिकै सामाजीक संजाल भरि सुजिता घ’टना स्थलबाट पत्रकार भोजराज थापालाई लखेटियो, भोजराज थापाले पि’डितलाई रुन लगायो ,दु’खि हुन् लगायो ,भोजराज थापामाथि प्र’हा’र,चितवनबाट ल’खेटिए भोजराज थापा,कु’ट’पि’ट गरेर घ’टना एस्थलबाट भोजराज थापालाई ल’खेटियो आदि इत्यादी भनेर शिर्षक बनाएर भोजराज थापाको बारेमा समाचार बने। कतिले भोजराज थापालाई राम्रो माने त कतिले नराम्रो माने। भोजराज थापाबारे भएको दु’र्ब्यब’हारबारे नराम्रो खबर सुन्ने बित्तिकै केहि मनमा लागेका कुराहरु बोल्छु भनि सुजिताकि आमा मिडियामा आएकी छिन्।

उनले भनिन घटना स्थानमा भनिएका सबै आ’रो’पहरु झु’ट हुन्। मलाई भोजराज थापाले केहि भनेका छैनन्। छोरि ह’राउदा खोजिदिन पर्यो भनि हामि आफैले फोन गरि बोलाएका थियौ। मेरी छोरि हराएकी छे म आफै दुखि भएकी हु,मेरी छोरि हराएकी छे मेरो आखाबाट आफै आशु झरेका हुन्। आफ्नो घरमा दु’ख पर्दा अरुले सिकाउन पर्छ र दुखि हुन् र रुनको लागि म आफै छोरिलाई सम्झेर रोएकी हु म अहिले पनि छोरिकै यादमा रोहेकी नै छु। आफ्नो घरमा दुख पर्दा कसलाई हासेर हिड्न मन लाग्छ र त्यसैले भोजराज थापामाथि नहुने आ’रोप नलगाईदिनुहोला भनेकी छिन्। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७