बिहिबार, चैत्र १५, २०८०

बिना बेपत्ता घटनाको पुरै नालीबेली यस्तो ! बिना र प्रवेशको बीचमा कुसुमको इन्ट्री भएकै हो त ?

२१ बर्षिय बिना सापकोटा आफ्नो प्रेमीसंग गएको आधा घण्टासम्म घर नआएको र त्यो दिनदेखि छोरि हराएको र कसैको सम्पर्कमा नआएको हुनाले बिनाको आमा मिडियामा आएकी छिन्। आमाको भनाई अनुसार छोरिको प्रेमीसंग प्रवेश कंडेल संग हाम्रो सल्लाह अनुसार १४ गते दिउसो ४ बजे घरबाट निस्किएका थिए। छोरिको प्रेमी प्रवेशसंग हाम्रो राम्रो सम्बन्ध थियो।

छोरिसंगको समंबंधबारे सबै थाहा थियो ,हाम्रो घरमा आउने जाने सबै हुन्थ्यो त्यो दिन पनि आधा घण्टा पछि आउछौ भनि निस्किएका थिए। उनीहरुको ५ बर्षको प्रेम सम्बन्ध रहेछ,यहि बैशाख महिनामा घरमा आएर म बिना बिना म बाच्न सक्दैन भनि प्रेमीले भने हामि उनीहरुको बिबाह गरिदिने मन्जुर भएका थियौ। बिनाको आमाका अनुसार छोरि बिनाको प्रेमीको अर्को प्रेमिकाले म्यासेज गरेपछि को हो त्यो भन्दा उसले हाम्रो ३ बर्ष देखि प्रेम सम्बन्ध थियो भन्दा छोरि बिना बाटोमै बे’होस भएछ।

त्यसपछि बिना बि’होस भईन भनेर प्रबिनले घरमा फोन गरेपछि कहा छौ भन्दा केटाले ठाउ नै बताएनन। हामि लिन आउछौ कहाँ छौ भन्द पर्दैन म आफै आउछु लिएर भने उसले लिएरै आईन। त्यसपछि छोरीले एक पटक आउदै छु भनेर फोन गरेकी थिइ ,फ्री प्रेमीले बिना छैन भनि फोन गर्यो। रातभरि बिनाको साथिहरु संग सम्पर्क गर्दा कसैसंग पनि नभएको जानकारी भयो। हामीले आफन्त सबै संग जानकारी गरायौ तर कहिँ बाट केहि खबर आएन। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७