शनिबार, साउन १२, २०८१

दमाई दाईले क्षेत्रीकि छोरी बिहे गरे, ससुरालीले खड्का बनाइदिए , १८ लाख लिएर श्रीमती बेपत्ताको आरोप

दोलखा घर भएका एक युबक आफ्नो न्यायको खोजि गर्दै मिडियामा आएका छन्। दमैइको छोराले क्षेत्रिकि छोरि बिहे गरका हुन्। कामको सिलसिलामा काठमाडौँ बस्ने युबकले भैरहवा बस्ने मंजु क्षेत्रिसंग प्रेम बिबाह भएको थियो। दमैको छोराले क्षेत्रिको छोरि संग बिहे गरेपछि मंजुको माइतीले स्वीकार गरेका थिए। छोरिको जन्म भएपछि ससुरारिले द’माईको छोरालाई क्षेत्रि भनि आफन्त सबैको सामु चिनाएका थिए।

आउने जाने बस्ने क्रम चलेकै थियो। यसै क्रममा नेपाल मै कमाएको पैसाले ससुराली नजिक घडेरी पनि किनी श्रीमतीको नाम मा पास गरेका थिए। मेरो नाम मा पास गरौ भन्दा ससुराले हुदैन चोरीको नाम मै पास गर्नु पर्छ हजुरको नाम मा पास गर्ने हो भने आफ़न्तिले हजुरको जात थाहा पाउछन् भनि मंजुको नाममा पास गरेका थिए। छोरिले तपैलाई छो’डेर जाने होइन किन जसको नाम मा पनि पास गरे नि हुन्छ भनेका थिए मैले पनि त्यो पनि ठिकै नै हो भनि पास गरिदिए।

छोरिको जन्म पछि उसको भबिस्य को लागि मैले विदेश जाने निर्णय गरे म विदेश पनि गए पैसा राम्रो नै थियो महिनामा एक लाख कमाएको थिए सबै श्रीमती मंजुको नाम मा पठाएको थिए। श्रीमतीसंग कहिले केहि कुरामा झ,गडा भएको थिएन ,म दशैं मा आउने भनेको मान्छे अहिले नै श्रीमती कोठा छोडी हिडी र छोरिको बि’च्च्ल्ली भएपछि अहिले आउनुपर्यो। मेरी दिदीलाई म १/२ दिनको लागि बाहिर जादै छु छोरि हेरिदिनु होला भनि गएको र धेरै दिनसम्म नआएको हुनाले म आएको हु।

काखमा सानी छोरि छोडर बिहान को ८ को पलेन टिकट काटेर उ भैरहवा आएको छ। ससुरालीमा मंजु को बारेमा कुरा गर्दा मेरी छोरिलाई तैले खोजेर लिएर आइजा भनि उल्टै मलाई ध’म्कि दिन्छन । हामीलाई मन्जुको बारेमा केहि थाहा छैन ,कहाँ गई को संग गई केहि थाहा छैन भनि ससुरालीले भनेका छन्। श्रीमतीको खोजि गर्दै ससुराली जादा कुरा गर्न घर पछाडी जानु पर्ने भएको छ।

दमाइको छोरालाई क्षेत्त्रि भनेर टिका लगाउने र अहिले भएको सबै श्री सम्पति लागि छोरि हिडेपछि जात छुटाएका छन्। श्रीमती को नाम मा आफ्नै पैसा हालेर जग्गा किने अहिले त्यो जग्गा छैन ,मेरो जग्गा हो भनि ससुराले भनका छन्। विदेश हुदा मलाई पिसा नै पठाउदैनन पनि भनेका छन् तर मैल मन्जुको नाम मा महिने पछि पठाईदीको सबै प्रमाण दिन सक्छु त्यसैले मलाई न्याय चाहिएको हो। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७