बिहिबार, बैशाख १३, २०८१

अर्धनग्न अबस्थामा, झापा बिर्तामोड कि सिर्जना बस्नेत घर अगाडी नै मृ’त फेला

सिर्जना बस्नेतको अर्ध न’,ग्न अवस्थामा घर नजिकै श व फेला परे पछि प्रहरीले तिब्र रुपमा अनुषन्धान बढाएको छ । घ’टनाको बिषयमा अनुषन्धान गर्न कुकुर सहितको टोली परिचालन गरिएको ईलाका प्र’हरी कार्यालय अनारमनीले जनाएको छ । कुकुरको साथमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चि’कित्सक सहितको टोली समेत आएर अनुसन्धान थालेको प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।

हत् यारा पत्ता लगाउन कुकुर र चिकित्सक सहितको टोली आज घ’टनास्थमा परिचलान गरिएको थियो । तालिम प्राप्त कुकुर धरानबाट ल्याइएको थियो । देशभर ह’त्या’र ब’ला’त्कारका घ’टना बढिरहेको र अनुषन्धान फितलो देखिरहेको बेला स्थानीयबासी थप सशंकित भएका छन् । आज श’व लाई पोष्ट’,मार्टमका लागि लैजाने बेलामा स्थानीयले बि’रोध गरेका थिए । घ’टना ढि’स’मिस बनाउन पाईदैन अ’नुषन्धान प्र’भावकारी हुनु पर्छ भन्दै उनीहरुले बि’रोध गरेका थिए ।

स्थानीयबासीका अनुसार ८ बजे राती सम्म युरोकपको फाइनल हेर्ने भन्दै परिवार संगै रहेकी उनी बिहान मृ’त अवस्थाम भेटिनु रहस्मय भएको बताएका छन् । हिजो युरोकपको फाइनल भएकाले राती सम्म हिँडडुल भईरहेकोले त्यतिबेलै यस्तो घ’टना घ’टेको हुन सक्ने स्थानीयको आशंका छ । बस्नेत एउटा सहकारी संस्थामा काम गदृै आएकी थिईन् । घ’टनास्थलमा बाक्लो रुपमा प्र’हरी परिचालन गरिएकोले थप हुल हु’ज्जत हुन पाएको थिएन । उनको श’व पोष्ट’,मा’र्टमका लागि लगिएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७