
सचिन परिवारका हजुरबुबा र हजुरआमालाई द’माई भन्दै रातिमा घरबेटीले कु’टेका छन्। ६० बर्ष पुगेका वृद् बुबाआमालाई जा’तको कुरा लिएर चि’र्पटले हानेको कुरा अहिले सामाजिक संजाल भरि सार्बजनिक भएको छ। रातको ९ बजेको समयमा आफ्नो घर जादै गरेका बुढाबुढी माथि दमाई हाम्रो घरमा किन बसेको भन्दै उनिमाथि प्र’हर भएको हो।
लामो बाटो थ’काइले गर्दा उनीहरु त्यो घरको दिलमा बसेका थिए। बसी रहेको बेलामा तेजेन्द्रको बुबामाथि प्र’हार गर्दा आमाले किन झ’गडा गरेको भन्दा दुवै बुढाबुढीमाथि कु’टपि’ट भएको हो। घरमा बुढाबुढी मात्र बस्थे ,उनीहरुको कुनै व्यक्तिसंग लेनदेन थिएन,न त कुनै दु’स्मनी नै थियो।
आफु माथि भएको दु’र्ब्य’बहारको बारेमा प्र’हरी चौकि पुग्दा उनीहरुको कुरा केहि सुनेन। उल्टै कु’टपि’ट गर्ने व्यक्तिले नराम्रो आ’रोप लगाउदै मैले दमईलाई दमाइ नै भन्न पनि नपाउने भनेर ठुलो कुरा गरेको कुरा उनीहरु मिडियामा बताउछन्। आमाबुबाको शरीरभरि चो’ट लागेको र अहिले हिड्नपनि नसक्ने अवस्थामा रहेको उनिहरु बताउछन्
आफ्नो बुबा आमाको यस्तो खबर सुन्दा सचिनको बुबा तेजेन्द्र परिवार आ’क्रोशमा आएका छन्। मेरा बुबाआमाले अहिलेसम्म कसैसंग कुनै लेनदेन,कुनै रि’सराग गरेका छैनन् मेरो बुबाआमामाथि यति ठुलो आ’रोप लगाउन पाइदैन। मैले यो के’शलाई त्यसै ह’राउन दिने छैन ,म प्रसासन ,अ’दालत जहा सम्म पुगेपनि दो”षीलाई स’जाय दिएरै छोड्छु भनेका छन्। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।