शनिबार, साउन १२, २०८१

दाजु र बहिनी बिच अबैध प्रेमको खुलासा, सुजिता मृ’त प्रकरण, आफ्नै दाईसँग बिहेको प्रस्ताब(भिडियो सहित)

चितवनकी सुजिता भण्डारी मृ’त्यु घ’टनामा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । प्र’हरीका अनुसार प’क्राउ परेका ब्यक्ति सुजिताकै काकाका छोरा दाई नाता पर्ने हुन् । प्र’हरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाको झापा गाउँपालिका(६ का २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीलाई सार्वजनिक गरेको छ ।

उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शं’कास्पद देखिएको प्र’हरी अ’नुसन्धानवाट खुलेको छ । प्र’हरीले शुक्रवार पत्रकार सम्मेलन गरी ति ब्यक्तिलाई सार्वजनिक गरेको हो । उनलाई प्र’हरीले काठमाडौंबाट बिहीबार प’क्राउ गरेर चितवन लगिएको थियो । सुजिताले असार ९ गते सुकदेवलाई फोन गरेको देखिएको छ ।

गत असार ९ गते सुजिताले सचिनलाई विवाहको प्रस्ताव गर्दा वि’वाद भएको थियो। उनले विवाह गर्ने प्रस्ताव राख्दा सुकदेवले इन्कार गरेपछि घ’टना भएको प्र’हरी अनुसन्धानवाट देखिएको छ । सुजिताले ‘विवाह नगर्ने भए म म’र्छु’ भनेको प्र’हरी नायब उपरीक्षक रानाले बताए। नेपालमा संगै बस्न नै’तिक र सामाजिक रुपमा अप्ठेरो पर्ने भएकाले विवाह गरेर विदेश जाने योजना समेत उनीहरुले बनाएको अनुसन्धानवाट देखिएको छ ।

सम्भव भएसम्म विदेश जाने र सम्भव नभए एकआपसको अ’प’ह र ण को बहाना बनाएर कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने योजना बनाएको खुलेको छ.त्यसका लागि काठमाडौमा संगै बसेर उनीहरुले विदेश जाने योजना बनाएका थिए । पत्रकार सम्मेलनमा इलाका प्र’हरी कार्यालय टाँडीका डिएसपी ईन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

त्यसपछि उनीहरूबीच कुनै संवाद भएको थिएन। असार ११ गते एक्कासि हराएकी सुजिताको असार २० गते चितवनको जंगलमा श’व फे’ला परेको थियो। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७