शनिबार, साउन १२, २०८१

सुजिताको परिवारले फसाउन खोज्यो भन्दै सचिनको आमा रुदै मिडियामा, दाजु र बहिनी बिच कस्तो थियो सम्बन्ध ?(भिडियो सहित)

सुजाताको आफ्नै दाजु संग रहेको अबैध सम्बन्ध को रहस्य थाहा पाए पछि झापाका सुकुदेब सचिन भण्डारीलाई प्र’हरीले हि’रासत मा लिएको छ। उनलाई म्याद थप गर्दै अझै धेरै कुराहरुको जानकारी लेने प्रयास गरेको छ। आफ्नो छोरा प्र’हरीको नि”यन्त्रण मा भए लगत्तै सचिन को आम मिडियामा आएकी छिन्। मैले मेरो छोरालाई धेरै दु’ख गरेर हुर्काएको हो ,उ सात बर्ष को हुदा उसको बुबाको नि’धन भयो।

यी दुइ दाजु बहिनीको सम्बन्ध धेरै नै राम्रो जस्तो लाग्थ्यो। मलाई सुजित को परिवारले थाहा पाएका रहेछन यिनीहरुको सम्बन्ध यस्तो छ भन्ने मलाई किन भनेनन् ,किन लुकाएर राखे मेरो छोरा नि’र्दोष छ त्यतिकै फ’साउन खोजेका छन् भन्दै मिडियामा आएकि छिन अ’प’रहणमा परेकी भनिएकी पूर्वी चितवनको राप्ती नगरपालिका ३ की सुजिता भण्डारीले दाजुसँग विवाह गर्न नपाएपछि आ’त्मह’त्या गरेको र’हस्य खुलेको छ ।

गत असार २० गते ब्र’ह्मास्थान सामुदायिक वनको भी’रमा सुजिताको श’व भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जा’न्छु भनेर हिँ’डेकी थिइन् । पहिला परिवारले ह’त्याको आ’शंका गरेर जाहेरी दिएका थिए । अहिले घ’टनाको विषयमा आमा अम्बिका भण्डारीले सु’कदेव वि’रुद्ध आ’त्म’ह’त्या दु’रुत्सा’हनको जा’हेरी दिएकी थिइन् ।

आफ्नै ठुलोबावुको छोरासँग प्रेममा रहेकी सुजिताले विवाह गर्न नपाएपछि आ’त्मह’त्या गरेको प्र’हरीको अ’नुसन्धानबाट खुलेको हो सुजिताले असारको ९ गते सुकदेवसँग विवाहको प्रस्ताव गरेकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच वि’वाद भएको थियो । सु’जिताले विवाह नगरे म’र्ने ध’म्की दिएकी थिइन् ।

सुकदेवले जे गर्छ’स् गर भनेपछि दुई जनाबीच स’म्पर्क नभएको प्र’हरीको भनाइ छ । सुजिताको आफ्नै ठूलोबुवाको छोरा झापाको झापा गाउँपालिका– ६ श’रणमतिका २३ वर्षीय स’चिन भन्ने सुकदेव भण्डारीसँग प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आ’त्मह’त्या ग’रेको प्र’हरीले जानकारी गराएको छ ।लामो समयदेखिको एकअर्काको आ’कर्षणपछि सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् ।

सुकदेवलाई काठमाडौंबाट प’क्राउ गरी जिल्ला प्र’हरी कार्यालय चितवनले अ’नुसन्धान अघि बढाएको जिल्ला प्र/हरी कार्यालय चितवनका प्रमुख एसपी ओ’मप्रकाश अधिकारीले बताए ।सु’जितासँग खि’चेको फो’टो सुकदेवले डि’लिट गरेका थिए ।प्र’हरीले मोबाइलबाट सबै फोटो रिकभ’र गरेर झिकेको छ ।

घ’टनाबारे जिल्ला प्र’हरी कार्यालय चितवनले शुक्रबार पत्रकार सम्मे’लन गरी जानकारी गराएको हो ।समाजिक तथा नै’तिक क’ठिनाइका कारण सकेसम्म वि’देश जाने यो’जना बनाएका थिए । सं’भव नभए ए’कआपसमा अ’पह’र’णको बाहना बना’इ कसैले थाहा नपाउने ठाँउमा गएर बस्ने यो’जना बनाएको अनुसन्धानबाट खु’लेको छ ।

दा’जुबहिनीको भन्दा पनि शं’कास्पद रहेको परिवार स्रोतबाटै थाहा भयो, अ’नुसन्धान अधिकारी डि’एसपी इन्द्रबहादुर रानाले भने सबै प्र’माण र त’थ्यबाट हामीले पत्ता लगाउन सफल भयौं। सुजिता बु’द्धशान्ति कलेजमा बीबीएस चौथो वर्ष परीक्षा सकेर विदामा बसेकी थिइन् । सुकदेव र सु’जिता काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएका थिए । दिदीको घर गएकी सु’जिताले सुकदेवलाई काठमाडौंमा तुरुन्त को’ठा खोज्न द’बाब दि’एको अ’नुसन्धानबाट खुलेको छ । ‘हाम्रो अनुसन्धानबाट सुजिताको एक विशेष व्यक्तिसँ’गको सम्बन्ध प’त्ता लगायो ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७