आइतवार, अशोज ७, २०८०

आफ्नै घरमा जिउदै भेटिए बिजय शाही, शिक्षक दिपक शाहीले किन गरे यस्तो हर्कत ? यो कस्को प्लान हो ?(भिडियो सहित)

आफूमा अ’द्भू’त क्षमता भएको दा’वी गरेर युट्युब तथा सामाजिक संजालमा च’र्चामा आएका विजयी शाही आफैले मृ’त्युको झु’टो खबर सामाजिक सञ्जालमा फै’ला’एको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोट का डिएसपी टंकबहादुर शाहीले विजयको मृ’त्युको ह’ल्ला झु’टो भएको बताए । प्रहरीका अनुसार शाही कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित घरमा नै भेटिएका छन्।

प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए। उनले पछिल्लो समय निकै त’ना’व भएका कारण आफूले म’रेको ह’ल्ला फिँ’जाएको स्विकार गरेका छन्।

सार्वजनिक फोटोमा मृ’त्यु भएको भ्र’म फै’ला’उन जि’उँदो विजयको नाकमा रु’इ खो’चि’एको देखिएको छ भने फोटोमा हाँसेको जस्तो देखिन्छ । यस्तै सेतो कपडा समेत ओ’ढा’इएको देखिन्छ ।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७