शनिबार, साउन १२, २०८१

गोविन्द कि १९ वर्षे श्रीमती गर्भ पतन गरि बेपत्ता, १७ वर्षे प्रेमी सँग भागेपछि रुदै श्रीमान मिडियामा

५ महिनाको गर्भ भएको श्रीमती एकाएक ब्ये’पत्ता भएपछि श्रीमान गोबिन्द मिडियामा आएका छन्। २८ बर्ष का श्रीमान गोबिन्द ले १८ बर्षकि स्मृति संग घर सल्लाह अनुसार मागी बिबाह भएको थियो। बिबाह भए पछि गोबिन्द कामको शिलशिलामा विदेश गए। नेपाल मा छोडेका श्रीमती पर पुरुष संग नजिक हुन् थालिन।

श्रीमान संग फोनमा कुरा भए पनि उनले परपुरुष लाई आफ्नो मन दिएकि थिइन्। श्रीमान संग राम्रै कुरा हुन्थ्यो पनि। श्रीमानका अनुसार उनको श्रीमतीको पे’टमा गोबिन्द को ५ महिनाको बच्चा पनि हु’र्किरहेको थियो। ५ महिनाको बच्चा संगै उनि ब्येपत्ता भएपछि श्रीमान को सम्पर्क बाट उनि टाढा भईन।

जसोतसो श्रीमानले सम्पर्क गरेपनि उनलाई अपशब्द बोलेर गालि गर्न थालिन। मेरो बच्चा खोइ भनि श्रीमानले भन्दा मैले फा;लिदिए भनि श्रीमती को उत्तर आउछ। श्रीमान का अनुसार गाउकै एक युबक संग भागेको खबर आएको छ। श्रीमान गोबिन्द विदेश मा हुदा श्रीमतीले मेरो मोबाइल हरायो भनि भनेकी थिइन् भने यो सबै झुट भएको छ।

उनले हराएको भनिएको मोबाइल आफ्नो प्रेमीलाई दिएको रहेछीन। संगै मर्ने संगै बाच्ने भनि कसम खाएर सात फेरो घुमेर बिबाह बन्धन मा बा’धिएको यस जोडी २ बर्स नपुग्दै छुटिन पुगेका छन्। आफ्नो सन्तान गुमाउदा कसलाई पो पि’र नलाग्ला र अहिले गोबिन्द लाई पनि त्यस्तै नै भएको छ। पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७