शुक्रबार, अशोज ५, २०८०

छोरीलाई दिएको दाइजो सबै फिर्ता भयो, नेपालमै पहिलो पटक हेर्नुहोस्। बिष्णु बराल मृ’त प्रकरण(भिडियो सहित)

बिष्णुका घर परिवारले माइती\पक्ष्यलाई दाइजो फिर्ता गरेका छन्। बिहे गरेको २७ दिनमा मृत अवस्थामा फेला परेकी रुपन्देहीको बिष्णु बराल क्षेत्रिलाई परिवारजनले दाइजोको कारण आत्महत्या गर्न बाध्य बनाएको भनिदै माइतीपक्षले दाबि गर्दै आएका थिए। विष्णुका माइतीले बारम्वार आफ्नी छोरिलाई दाइजो कम ल्याएको भन्दै मानसिक यातना दिने गरेको माइती पक्षको भनाइ छ।

यसै बीचमा माइती पक्ष र श्रीमान लगाएतका बिभिन्न बिषयमा संचार माध्यममा टिकाटिप्पणी सार्बजनिक भएका थिए। घर पक्षले भने बिष्णुलाई कुनै पनि प्रकारको यातना नदिएकोबताउदै आएको छ। यसै बिच दाइजोकै बिषयलाई लिएर बिभिन्न प्रतिक्रिया आएपछि घर पक्षले बिबाहमा माइती पक्षले दिएका सम्पूर्ण दाइजो र गहना फिर्ता गरिएको छ।

सम्भब यो नेपालकै इतिहासमा नौलो घटना हो। उनीहरुले बुहारी नै नरहे पछि दाइजो नै फिर्ता गरेका हुन्। दाइजोमा दिएका सबै दाइजो सुन देखि हरेक दाइजो हरु फिर्ता लिएका छन्। त्यहाँ रहेका धेरै बुद्धिजीबी हरुलाई समेत भेला बनाई बिल अनुसारको सामान दाइजो हरु फिर्ता गरिएको हो।

दाइजो लिने क्रममा दिदीले हामीलाई दाइजो भन्दा पनि हाम्री बहिनि मन नपरेको भए बहिनि नै दिएको भए पनि हुन् भन्दै धेरै रोएकी छिन्। बिहे पछि छोरिलाई दिएको दा’इजो फिर्ता गर्ने सायद यो नेपालकै पहिलो घ’टना हो। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2023 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७