शनिबार, साउन १२, २०८१

छोरालाई मारेर फाले, परिवारलाई घरबाटै लखेटे ! बिदुर रहस्यमय मृत्यु प्रकरणमा पुगे भोजराज थापा

इस्मा गाउँपालिका–५ पाहकटेरी गाउँका ३० वर्षीय विदुरविक्रम कुँवर घर देखि नजिकै राँगापाईलाको मोटरबाटोदेखि करिव ४५ मिटर तल शिवभिरमा मृ’त फे’ला परेका थिए । र’हस्य’मय मृ’त्युबारे समाचार सार्वजनिक हुन थालेपछि आफूहरूलाई अज्ञात व्यक्तिहरूले ध’म्की दिने गरेको र असार २४ गते राति दर्जनौं व्यक्तिहरूले घर घेरेर आक्रमणको प्रयास गरेपछि आफूहरू घरबाट वि’स्थापित हुनु पर्यो

दिनभरि साथिभाईहरुसग क्यारामबोर्ड खेलेका बिदुर बिक्रम कुवर जब साझ पर्यो उनी घरमै पुगेनन् । उनका चार बर्षिय छोरा पनि बिदुरसगै थिए ।बिदुर घर पुगेनन् तर छोरा भने रु’दै’रुदै घर पुगे । बिदुर घरमा नपुगेपछि उनको चौतर्फी रुपमा खोजि तलासि भयो ,उनिसगै क्यारामबोर्ड खेलेका साथिहरुसग पनि सोधपुछ भयो तर बिदुर आखिर कहाँ गए भन्ने कुरा कसैलाई पनि थाहा भएन्।

त्यो हराएको दिन रात पर्यो र त्यो दिन त्यशै गयो ,अर्को दिनको सुरुसगै बिदुरको खोजि तिब्र रुपमा अघि बढ्यो र बिदुर हराए भन्ने कुरा गाउभरि फैलियो । दिनभरि खोज्दा कतै पनि फे’ला नपरेका बिदुर साझको साढे ६ बजेतिर घर छेउमै रहेको सिबिभिरमा मृ’त अवस्थामा फे’ला परे ।उनको यस्तो द य’निय मृ’त्युसगै घ ‘टना निकै र’हस्यमय बन्यो कारण उनको शरिरमा देखिएको नि’ल डा’म र घ’ट’नास्थलमा नदेखिएको र”गत ।

यो घ’टना जेठको २६ गतेको हो जहाँ बिदुर २५ गतेबाटनै बेपत्ता थिए । दिनभरि सगै क्यारामबोर्ड खेलेका साथिहरुसग पनि सोधपुछ गर्दा कुनै पनि कुरा ननिस्किदा घ’टना झनै र’ह’स्यमे बनेको छ। सो घ टनाको बारे काहिकतै नभन्नु र सामाजिक संजालमा पनि नहाल्नु प्रहरी प्रशासनले भनिसकेपछि ,

ठिकै छनित प्रहरिले अनुसन्धान गरि दोषिलाई कार्वाही गर्छ भने हामिले किन मिडियाबाजि गर्नु भन्दै केही दिन चुपै लाग्यो मृ’तक परिवार तर घ’टना घ टेको दुई महिना बि’त्दै गर्दा पनि पि’डितलाई नि’स्पक्ष ढंगमा न्याय दिन भन्दै पि’डित पक्षलाई कुनैपनि खालको काम गर्न सकेन भन्ने पि’डित पक्षको आ’रोप छ । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७