बिहिबार, बैशाख १३, २०८१

१० वर्षमा बिहे गरेकी हसिनाले जन्माइन् १३ वर्षमै यति राम्री छोरी। भाले, घिउ, कपडा, चामल र उपचार फ्रि(भिडियो सहित)

पछिल्लो समयमा सामाजिक संजालमा निकै नै दु’खद घ’टना घ’टना घ’टेको पाइन्छ। कहिँ बला’त्कार,ह’त्या,ब्ये’पत्ता भन्दै दिनहु नराम्रा घ’टना मात्रै संजालमा आएका छन्। यस्तै अहिले उमेर नपुगेका युवायुवतीहरु पनि बिबाह गर्ने चलन आएको छ ,नेपाल को कानुन पनि खु’कुलो भएको कारण जसले जे गरे पनि हुन्छ भन जस्तै,धेरै घ’टना हरु घटेका छन।

लम्जुङको भोटेओडारमा मात्रै तेह्र बर्षिय नानि हर्षना मियाले लगभक अढाई केजिको बच्चालाइ जन्म दिएकि छिन् । उनी आफैमा बिल्कुलै सानि बच्चै छिन् तर उनले नै बच्चालाई जन्मदिएको यथार्थ नि’श्चय पनि अचम्मलाग्दो र अ’प’त्यारिलो लाग्छ । सो जन्मदिएको बच्चा हेर्न सारा गाउले जमात नै आउने गरेको छ र सो जन्म हुँदै गर्दा डाक्टर समेत छक्क परेका छन् ।

उनको आर्थिक अवस्था नाजुक भएको हुनाले उनलाई अहिले धेरै ठाउबाट सहयोग आउने गरेको छ। त्यस्तै [पत्रकार भोजराज थापाको टिम सहित चितवनकी सुनिता थापाको टोलि केहि सहायोग लिएर हर्शाना बसेको घरसम्म पुगेका छन्। सुनिता थापा मडर्स नेपाल सस्थामा आबद्द छिन्। उनले हर्षना को अवस्था देखेर चुप बस्न सकिनन्।

त्यस्तै ,हर्षनाको आमाले सानै उनलाई छोडेपछि सानै उमेरमा बिबाह गर्न बाध्य भएकी हुन् हर्षना।१० बर्षको उमेरमा मजदुरकाम गर्न जाने हर्षनासानै उमेरमा संगै काम गर्ने आइतराम संग प्रेम बसेपछि उनले बिबाह गरेकी हुन्। हर्षना आफै मा त् बच्चा हुन् भने उनले अर्को बच्चाको पनि जन्म गराएर आमा बनेकी छिन्। उनलाई सु’त्केरी अवस्थामा समेत के खाने कुरा खाने भन्ने पनि थाहा छैन।

सानो उमेरमा बच्चाबच्चि पाउनेहरुको संख्या एकदमै कम छ नेपालमा । यति सानो उमेरमा बच्चाबच्चि पाउदाखेरि स्वास्थको समस्या त छदैछ अनि सामाजिक रुपमा हेर्ने दृष्टिकोण पनि एकदम‌ फरक हुने गर्दछ । उनले सानै १० बर्षको एकदमै कलिलो उमेरमा नै बिवाह गरेकि हुन् । घरको आर्थिक अवस्था एकदमै कमजोरी भएपछि बालुवा बोक्ने काम गर्दागर्दै बालुवा बोक्ने तामाङ जातको केटासग लभ परेपछि भागेर बिवाह गरेको उनी बताउँछिन् ।

श्रिमतिले अहिले बच्चा काखमा खे’लाइरहदा श्रिमान भने काममा भन्दै अन्यत्रै हिडे सम्प’र्कबि’हिननै छन् । सु’त्केरिलाई स्याहार गर्ने कोहि छैन् , सानै उमेरमा केटाकेटि को बुद्धि बिहे गर्न रहर भएपछि बिहे गरे तर अहिले दु’ख भने यी किशोरि जुन १३ बर्षकै उमेर मा आमा बनेकी छिन् उनीलाई गार्हो भएको छ। कठै । पुरा जानकारी भिडियो हेरेर थाहा पाउनुहोस।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७