बिहिबार, चैत्र १५, २०८०

सिर्जनालाई खेलाई खेलाई मार्यो भन्दै माईतीहरू मिडियामा। सुमन क्षेत्रीको नाटकी प्रेम, सिर्जना सुनार(भिडियो सहित)

अर्घाखाँची शितगंगा नगरपालिका-२ झिर्राकी २१ वर्षीया सिर्जना सुनार ले सु’साईट नोट लेखेर आ’त्मह’त्या गरेकी छिन्। गाउँमै छँदा शितगंगा-२ जिमाने टोलका २३ वर्षीय सुमन क्षेत्रीसँग उनको प्रेम सुरु भइसकेको थियो। जापानी भाषा अध्ययनका लागि बुटवल आएपछि प्रेम सम्बन्ध थप प्र’गाढ बन्यो। करिब २ वर्षसम्म प्रे’म सम्बन्ध चल्यो। प्रेम सम्बन्ध कायम भएकै बेला गत वर्ष सिर्जना ग’र्भ’वती भइन्।

आफ्नो श्रीमान ले श्रीमतीको फेक अाईडि बनाएर हा’र्दि’क श्र’द्धा’ञ्ज’ली लेखेको केही समयमा श्रीमतीको श’रीर काे’ठामा झु’न्डि’ए’को अबस्थामा मृ’त फे’ला परेको थियाे। सुन्द नै अ’च’म्म लाग्ने घ’ट’ना हो,अर्घाखाँची जिल्लाको, जो हाल जापनिज भासा सिक्न बुटबल बसेकी सिर्जना सुनार हुन।
जो बुटवलमा बस्दा नेपाल आर्मीका जवान सुमन क्षेत्रि सँग प्रेम स’म्बन्ध’मा रहेको हुन्छिन।

दुबै श्रीमन श्रीमतीको रुपमा बस्दै अाएका ,मात्र २ महिनामा जापान जान ठिक्क परेकी श्रीमती आफ्नो काेठामा झु’न्डि’एको अबस्थामा मृ’त फेला परेको थिईन। श्रीमान अन्य महिला सँग लागेको, धेरै द’बा’ब र कु’ट’पिट गर्ने गरेको थिए । उनी बाट भने २ पटक ज’ब’र्ज’स्ती अाै’षधि खु’वा’एर ग’र्भ’पतन गर्न ला एको उनको बहिनी ले खु’ला’सा गरिन।

परिवार र समाजलाई ढाँ’ट्ने अवस्था भएन। ‘प्रह’रीमा उ’जुरी गर्छु भनेपछि विवाह गर्ने भन्दै सुमन सिर्जनालाई भेटन आए। भेट हुने बितिकै कु’टपि’ट गरेछन्,’ सिर्जनासँगै कोठामा बस्ने नाताले ‘सोल्टिना’ पर्ने मञ्जु सुनारले भनिन्। स’मस्या कम हुने भन्दा पनि सिर्जनाका लागि झन् बोझिलो बन्दै गयो। जात नमिलेकै कारण प्रेम गरेपनि सुमन टाढिन अनेक बा’हना बनाउँदै भाग्न खोजे।

हाल भने सुमन प्रहरी लाई प्रहरी ले प’क्रा’उ गरेको छ । केटी पक्षले छाेरि लाई म’र्न बा’ध्य पारेको आ’रो’प लगाएको छन। घ’ट’ना को अ’बस्था हेर्दा र बहिनीको ब’यान सु’न्दा भने घ’ट’ना आ’त्म’ह’त्या गर्न प्रो’त्सा’न गरेको जस्तो देखिनछ। साथै केटा पक्षले भने ५ लाख मा के’श मिलाउन धेरै प्र’यत्न पनि गरेको खुल्न गएको छ ।

© 2024 Microlink Media All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नम्बर= १६९६/०७६-७७